PSC-Update Zone
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from PSC-Update Zone, Digital creator, .
01/04/2026
बालेन सरकारले खोल्नै पर्ने फाईल हरु ।
#बालेन_सरकार
आज अप्रिल फूल अर्थात
झुक्याउने दिन !
यसरी बच्नुहोस् झुक्किनबाट ...see more
28/03/2026
एमाले र काङ्ग्रेस बिचको फरक !
ओलि मात्र होइन, पक्राउ काङ्ग्रेसका पुर्व गृहमन्त्री पनि परेका छन् तर खै काङ्ग्रेसले न बिरोध न सडकमा कुनै आन्दोलन,काङ्ग्रेस लोकतन्त्रमा बिश्वास गर्छ , लोकतन्त्रमा कानुन भन्दा माथी कोहि हुँदैन सत्य को जित अवस्य हुन्छ गलत गर्ने जो कोहि ले सजाय भोग्नु पर्छ, अदालतले कानुन अनुसार नै फैसला गर्ने छ!
जय नेपाल🌳🌳
म गुराँसहरु फुलेसी आउछु 🌺
PSC-Update Zone
प्रतिनिधि सभा प्रत्यक्षतर्फ प्रदेशगत सिट संख्या
📍 कोशी प्रदेश: २८ सिट
📍 मधेश प्रदेश: ३२ सिट
📍 बागमती प्रदेश: ३३ सिट
📍 गण्डकी प्रदेश: १८ सिट
📍 लुम्बिनी प्रदेश: २६ सिट
📍 कर्णाली प्रदेश: १२ सिट
📍 सुदूरपश्चिम प्रदेश: १६ सिट
✅ जम्मा प्रत्यक्ष सिट: १६५
25/02/2026
आज भारी संख्यामा बिज्ञापन भएको गण्डकी प्रदेश #पाँचौ तह सिभिल #सब #इन्जिनियर को #पाठ्यक्रम।।
#गण्डकी_पाचौं_सब_इन्जिनियर
👉️ PSC-Update Zone
रारा ताल ❤️
स्वर्गकि अप्सरा ❤️
Altitude:2990m
PSC-Update Zone
Wow दाई क्या लाईन छ ❤️
एकछिन समय निकालेर सुनौँ ।
सुदुर अब दुर नाइँ ❤️
#बडिमालिका ***n
नेपालविरुद्ध टस जितेर इङ्गल्याण्डले ब्याटिङ रोजेको छ।
Waiting for 3:15
PSC-Update Zone
16/01/2026
मधेश प्रदेश लोक सेवा आयोगले स्थानीय सेवा अन्तर्गत सहायक स्तर पाँचौ(अप्राविधिक/प्राविधिक) तहको लागि भारी संख्यामा विज्ञापन खुलाएको छ।🙏♥️
मिति:२०८२-१०-०२