PRAMESH RAI
पुर्खाहरु भएर हामी भयौ र प्रकृति भएरै हामी बाचेका छौ त्यसकारण हामी प्रकृति पित्री पुजक। हौवा/सेवा🙏
सबै भन्दा स्वाथ्यकार लेग्पिस आफ्नै देशको स्वदेशी स्वादमा 😍
भिडियो:sahilahoma
"सोइ ढोले सोइ..."
बाकी त कमेन्टमा हेर्न जान्छु। 😁
पूरा भिडियो आउदैछ। ठुलै क्षेत्रफलमा सजावट फुलवारि रहेछ। खाडी मुलुकमा यस्तो ठाउँमा पनि पुगियो ᤐᤪᤔᤣᤛ ᤆᤠᤶᤗᤡᤅ ᤖᤠᤀᤡ
सिलि प्रदर्शन
१ वटा लिएर ५ वटा दिदा नानी खुशी 😁 हामीलाई पनि यस्तै गर्थे होला 😂 यस्तो टिरिक्स गर्नु भएको छ?
भिडियो sumnika yonghang
काँटा चम्चा, चप इस्टिकले खाने के खाने, यो हो नि तरिका 🤣😂
गुलियो स्वास्थ्यलाई हानिकारक होइन तर चिनी खानले विभिन्न किसिमको रोगहरु लाग्ने गर्दछ जसले गर्दा हाम्रा आयु कम हुँदै जान्छ। ᤐᤪᤔᤣᤛ ᤆᤠᤶᤗᤡᤅ ᤖᤠᤀᤡ
तर हाम्रो पुर्खाले काम गर भनेको हो तर हामी श्रम गर्छौ। किराती संस्कृती श्रम गर्नु भन्छ
धेरै गफ गर्नु भन्दैन। माननीय Harka Sampang A Revolution
हाम्रो Happy Sakela सकिएको छैन है त्😍 भिडियो Lila Sunuwar