Khaptad views

Khaptad  views

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khaptad views, Blogger, dhangadhi, .

तपाईं लाई khaptad view मा 🙏 follow, like,share गरेर support गरिदिनु होला, धन्यवाद!
मरी लानु के नै छ र दुई दिनको जिन्दगि सहकार्य गरेर अघि बढौ 🙏 follow garnu भयो भने follow back 100% पाउनु हुनेछ।

Photos from Khaptad  views's post 06/02/2026

हिमाली गाउँपालिका, बाजुरा

विकटै छ बस्नकीलाई, घुम्नु रहडै हाे।
पहाडको ठण्डो पानी ,खानु बाहाडै हो।।

नेट छैन नेटोर्क छैन्, नबिजुली बत्ती।
भूगोल, र संस्कार राम्रो, विकास छैन कत्ती।।

टावर छैन्, मोबाइल छैन्, सम्पर्क विच्छेद ।
मनमै हुन्छ मायाँ पिर्ति, मनमै छन् इच्छात।।

कैलाई सुनाउ मनका कुरा, कोई सुन्दिने हून की।
सधैं म धन्यवाद दिन्छु, पूर्णिमा जुन कि।।

खाना होइजाउँ -पेट परिजाउँ, पूरा हौजाउ गास।
सरकार मर्यो- नेता मर्या कहिकै छैन आशा ।।

एक्लै हिँड्दा गोठ खर्क, उही अनेरी रात।
गरीबको सुरक्षा दिने,भगवान् हैजान साथ।।

✍️T-R-R
हिमाली गाउँपालिका -बाजुरा

Telephone