ACE Modular Kitchen & Interiors

ACE Modular Kitchen & Interiors

Share

False Ceiling Design and Installation, Space Partation, Coloring Works, Aluminium Fabrication Works

05/10/2025

अहिले भर्खरै सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेस अगाडि तल फोटोमा देखाईएको स्कुटरमा सवार एक व्यक्ति दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्।

घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि सिद्धि स्मृति अस्पताल लगिएको छ। घाइतेको पहिचान खुल्न बाँकी रहेको र उनीबारे जानकारी हुनेले आफन्त वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध छ।

04/10/2025

दशैंमा अलपत्र परेकालाई निःशुल्क मोटरसाइकल सेवा 'माइती-मावली सेवा'

दशैंको समयमा संखुवासभा र खोटाङका युवाहरुले सवारीसाधन अभावमा अलपत्र परेकालाई निःशुल्क मोटरसाइकल र गाडी सेवा प्रदान गरेका छन्। ‘माइती-मावली सेवा’ नामक अभियानमार्फत संखुवासभा खाँदबारीका युवाहरुले दसैंको समयमा सवारीसाधनको अभावमा अलपत्र परेका र गाडी भाडा तिर्न नसक्नेलाई निःशुल्क मोटरसाइकल राइड सेवा प्रदान गरेका हुन् ।

04/10/2025

“नदीको पानीको सतह लगातार बढिरहेको छ ⚠️
सबैलाई अनुरोध छ — घरमै सुरक्षित रहनुहोस्, अनावश्यक बाहिर ननिस्कनुहोस्।
आफ्नो परिवार र छिमेकीको सुरक्षामा ध्यान दिनुहोस्।
सतर्क रहौँ, सुरक्षित रहौँ। 🙏🌧️”

#सुरक्षितरहोस् #सतर्करहोस्

28/08/2025

परिवार र भगवानको साथ नछुटोस्
बाँकी दुनियाले साथ छोड्दैमा केही हुँदैन!❤️‍🩹

28/08/2025

जिन्दगीको गन्तव्य मृत्यु हो,
त्यसैले यात्रामा रमाइलो गरौ घमन्ड होइन।🙏🏼🌸

20/05/2025

किन्ने होईन् त आफ्नै सपनाको घर 🏠

🕺🏻एकपटक भिजिट गर्नुहोस् मन नपर्ने त कुरै छैन 🤪

🌎सूर्यविनायक नगरपालिका वार्ड नम्बर ८ दार्जिलिङ हाइट (साते)

👉लोकेशनको लागी आदर्श चोक बाट BSAL Swimming Pool नपुग्दै केही मिटर पश्चिम बाट जाँदा सहजै पुगिने आकर्षक घर बिक्रीमा ।

📔घरको संक्षिप्त वर्णन:👊
👉कुल जग्गा= 2 आना 2 पैसा
👉20 फिटे बाटो (Graveled)
👉 South West मोहडा भएको
👉 घरको भिञ सबै जग्गामा टाइल परिष्करण गरिएको छ
👉 हरेक कोठामा प्रकाश लाग्ने ।
👉24 घण्टा पानीको सुविधा
👉3 वटा सम्म बाईको लागि पार्किड उपलब्ध छ
Other Specialities
✅Modular Kitchen Sets ✅False Ceilings ✅Parqueting ✅Hot Water/Cold Water✅Drainage ✅TV Cabinets ✅Chimney ✅Recently Build ✅Clean, Green and Peaceful Environment
📍 https://maps.google.com?q=27.6550782,85.4302568&entry=gps&lucs=,94224825,94227247,94227248,47071704,47069508,94218641,94203019,47084304,94208458,94208447&g_st=com.google.maps.preview.copy

थप विवरणहरूको लागि कृपया
सम्पर्क: 9851185426
viber/whattsapp ⁨985-1185426⁩

17/05/2025

मिति २०८२।०७।३० गते भित्र घर नक्शा नियमित, अभिलेखिकरण गर्न हुन, निर्माण सम्पन्न प्रमाणपत्र लिन हुन अत्यन्त जरुरी सूचना।
मिति २०८२ साल जेठ १ गते गोरखापत्र दैनिकको पृष्ठ ३ मा प्रकाशित सूचना !!!

28/03/2025

Monkey Jumper machine on hire for Rs. 5999 per Site Upto 4 Aana
(including transportation, Fuel, Operator & Helper)
Details:
यो मेसिन घर बनाउने क्रम मा माटो दबाउन को लागी प्रयोग गरिन्छ । डि पि सि लेबल मा माटो पुरिसकेपछी सो माटो बसाउन को लागी यो मेसिन compulsary प्रयोग गर्नु पर्छ । समयमै यो प्रबिधी प्रयोग गर्नुहोस र भुइ ढलान भासिने समस्या बाट मुक्त हुनुहोस ।
यो मेसिन भाडा मा लिन प्रती घर रु 5999 मात्र ।
सम्पर्क 9851092254 , 9851185426, 9801092254

Want your business to be the top-listed Interior Service in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Bhaktapur