Civiltech Engineering Solution Pvt. Ltd.

Civiltech Engineering Solution Pvt. Ltd.

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Civiltech Engineering Solution Pvt. Ltd., Engineering service, .

24/03/2026

सूर्यविनायक नगरपालिका, कटुन्जे भक्तपुरले घर नक्सा पास नगरी निर्माण भएका वा नक्सा अनुसार निर्माण नभएका घरहरूको नियमित तथा अभिलेखीकरण प्रक्रिया सम्बन्धी सूचना प्रकाशित गरेको छ।

👉 यदि तपाईंले:
• नक्सा पास नगरी घर निर्माण गर्नुभएको छ
• वा स्वीकृत नक्सा भन्दा फरक निर्माण गर्नुभएको छ

अब यो अवसर प्रयोग गरी आफ्नो घरलाई कानुनी रुपमा नियमित र अभिलेखीकरण गर्न सक्नुहुन्छ।

सम्पर्क:
सिभिलटेक इन्जिनियरिङ सोलुसन प्रा.लि.
भक्तपुर नेपाल
📱 985-1445811 9849512275
📧 [email protected]

Photos from Civiltech Engineering Solution Pvt. Ltd.'s post 04/03/2026

एउटा अर्को सपना सम्पन्न भएको छ 🏠️🏠️
छोटो समयमा निर्माण, कम लागत, मजबुत र आधुनिक डिजाइन।

डिजाइन देखि निर्माणको लागि सम्झनु होस ।

सिभिलटेक इन्जिनियरिङ सोलुसन प्रा.लि.
📱 985-1445811 9849512275
📧 [email protected]

02/03/2026

Wishing you a very Happy Holi! 🌈🌸🎨
May this festival of colors bring happiness, prosperity, and success to you and your family.

— Civiltech Engineering Solution P. Ltd.

02/03/2026

Photos from Civiltech Engineering Solution Pvt. Ltd.'s post 11/02/2026

🏠 फाल्गुन १४ – नयाँ घरको जग पुजा गर्ने शुभ अवसर!
समृद्धि, शान्ति र सफल भविष्यतर्फ पहिलो पाइला चाल्नुहोस्।

अनुभवी Engineer, Architect र वास्तु विशेषज्ञको सुपरिवेक्षणमा आफ्नो घर मजबुत, सुरक्षित र आकर्षक बनाउनुहोस्।

🔹 हाम्रा विशेष सेवाहरू:
✅ घर डिजाइनदेखि हस्तान्तरणसम्म परामर्श सेवा
✅ नगरपालिका/वडा सम्बन्धी सम्पूर्ण कागजी प्रक्रियामा पूर्ण सहयोग
✅ डिजाइन अघि आर्किटेक्ट, इन्जिनियर र वास्तु विज्ञबाट जग्गाको निरीक्षण
✅ अनुभवी आर्किटेक्टद्वारा आकर्षक र सुन्दर डिजाइन
✅ आर्किटेक्ट, इन्जिनियर र वास्तु विज्ञद्वारा सम्पूर्ण निर्माण अवधिभर निरन्तर सुपरिवेक्षण
✅ फिनिशिङ चरणमा निःशुल्क इन्टेरियर डिजाइन तथा प्रत्यक्ष सुपरिवेक्षण
✅ लागत अनुमान (BOQ) र बजेट व्यवस्थापन परामर्श
✅ इलेक्ट्रिकल र प्लम्बिङ विशेष डिजाइन तथा सुपरिवेक्षण
✅ २४ घण्टा CCTV निगरानी

१२ वर्षको अनुभव - सपना पूरा गर्ने घर निर्माणमा।

आजै सम्पर्क गर्नुहोस् र आफ्नो सपनाको घर निर्माण यात्रा सुरु गर्नुहोस्!

🏢 Civiltech Engineering Solution P. Ltd.
📍 Kathmandu, Nepal.
📞 सम्पर्क नं.: 985-1445811, 9849512275.
📧 Email: [email protected].

Photos from Civiltech Engineering Solution Pvt. Ltd.'s post 22/01/2026

हजुरहरु नि बास्तु अनुसारको सुन्दर आकर्षक डिजाइनको र बलियो घर निर्माण गर्ने सोचमा हुनु हुन्छ भने तपाईको सपना पूरा गर्ने जिम्मा हाम्रो ।।
बिगत १० बर्ष देखीको अनुभवको साथमा इन्जिनियरको प्रत्यक्ष निगरानीमा ।।

सिभिलटेक इन्जिनियरिङ सोलुसन प्रा.लि.
काठमाडौं
📞 985-1445811 984-8765811 , 9849512275
📧 [email protected]

11/01/2026

A strong, beautiful, and Vastu-compliant home always begins with the smart planning with spacious design. With 10+ years of experience, expert supervision, and quality construction.
Your Vision, Our Engineering Excellence.

Civiltech Engineering Solution Pvt. Ltd.
Kathmandu, Nepal
📞 985-1445811, 9849512275
📧 [email protected]
📍 Kathmandu

Photos from Civiltech Engineering Solution Pvt. Ltd.'s post 29/12/2025

डिजाइन अघि सजिलो होइन, सही नापजोख चाहिन्छ। 📐

आज २०८२-०९-१४ गते नारायाणथानमा, भवन तथा ल्यान्डस्केप डिजाइन गर्नु अघि Total Station मसिन प्रयोग गरी जग्गाको बिस्तृत सर्वेक्षण सफलतापूर्वक सम्पन्न गरियो।
किनकि
राम्रो, आकर्षक, बास्तु अनुसारको र बलियो डिजाइनको सुरुवात सधैं सही र बिस्तृत सर्वेक्षणबाटै हुन्छ।

हजुरहरु नि बास्तु अनुसारको सुन्दर आकर्षक डिजाइन र बलियो घर निर्माण गर्ने सोचमा हुनु हुन्छ भने तपाईको सपना पूरा गर्ने जिम्मा हाम्रो ।।

🔹 १० वर्षको व्यावसायिक अनुभव
🔹 इन्जिनियरको प्रत्यक्ष निगरानी
🔹 वैज्ञानिक र वास्तु अनुसारको डिजाइन
🔹 सटीक सर्वेक्षण र स्मार्ट प्लानिङ
🔹 बलियो, दिगो र गुणस्तरीय निर्माण
🔹 ग्राहकमैत्री, विश्वासयोग्य सेवा

सिभिलटेक इन्जिनियरिङ सोलुसन प्रा.लि.
काठमाडौं
📞 985-1445811 , 9848765811 , 9849512275
📧 [email protected]

28/12/2025

नयाँ घर निर्माणको सुरुवात , चन्द्रागिरी -०४ काठमाडौ ।।
हजुरहरु नि बास्तु अनुसारको सुन्दर आकर्षक डिजाइनको र बलियो घर निर्माण गर्ने सोचमा हुनु हुन्छ भने तपाईको सपना पूरा गर्ने जिम्मा हाम्रो ।।
बिगत १० बर्ष देखीको अनुभवको साथमा इन्जिनियरको प्रत्यक्ष निगरानीमा ।।

सिभिलटेक इन्जिनियरिङ सोलुसन प्रा.लि.
काठमाडौं
📞 985-1445811 984-8765811 , 9849512275
📧 [email protected]

28/12/2025

नयाँ घर निर्माणको सुरुवात , चन्द्रागिरी -०४ काठमाडौ ।।
हजुरहरु नि बास्तु अनुसारको सुन्दर आकर्षक डिजाइनको र बलियो घर निर्माण गर्ने सोचमा हुनु हुन्छ भने तपाईको सपना पूरा गर्ने जिम्मा हाम्रो ।।
बिगत १० बर्ष देखीको अनुभवको साथमा इन्जिनियरको प्रत्यक्ष निगरानीमा ।।

सिभिलटेक इन्जिनियरिङ सोलुसन प्रा.लि.
काठमाडौं
📞 985-1445811 984-8765811 , 9849512275
📧 [email protected]

How to Plot Trace Map in AutoCAD to Calculate Area & Length | Step-by-Step Full Tutorial 20/12/2025

Trace Map / नापी नक्साबाट Autocad मा Plot गरेर Area , Length, Breadth पत्ता लगाउने तरिका सिक्नुहोस ।।
एक दमै उपयोगी भिडियो ।।।
Tutor : Er. Naresh Ojha
📱 985-1445811

How to Plot Trace Map in AutoCAD to Calculate Area & Length | Step-by-Step Full Tutorial In this video, I have explained step-by-step how to plot trace map into AutoCAD and accurately calculate area, length, and breadth.This method is very useful...

Culinary Team

Attire

Telephone

Website