Boots Hub Hetauda

Boots Hub Hetauda

Share

“Coming soon with premium to affordable football jerseys, futsal and football shoes.”

Photos from Boots Hub Hetauda's post 30/09/2024

तेस्रो वडा अध्यक्ष कप फुट्बल प्रतियोगिता २०८१
उद्घाटन खेल
कालिका माइ टोल विरुद्ध मैदा टोल

मिति:-२०८१ असोज १५ गते
समय : दिउँसो ३ बजे
स्थान:- चन्द्रोदय मा बि खेल मैदान, हेटौडा - ८

सम्पुर्ण वडाबासि महानुभावहरुलाइ खेल अवलोकन गरि खेलाडिहरुलाइ हौसला प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ll

28/09/2024

नेपाली फुटबलको एक कालो दिन 😔
शब्दहरुले वर्णन गर्न सक्ने भन्दा कयौ गुणाले मुटु टुटेको छ। आज हामीले परिवारजनको आशा र फुटबलको भविष्य हृदयमा बोकेर फुटबल मैदान उज्यालो गर्ने सपना लिएका एन्फा एकेडेमी, सिस्नेरीमा प्रशिक्षण लिइरहेका ६ जना युवा फुटबलरहरूलाई गुमाएका छौं। विनाशकारी पहिरोले उनीहरूको सपनाहरु निर्मम रूपमा टुट्यो। यस्ता उज्यालो प्रतिभा गुमाउनुको पीडा असह्य छ, परिवारजनको पीडाको तुलना नै गर्न सकिन्न। अब, उनीहरूका सपनाहरू हाम्रो सम्झनाहरूमा मात्रै बाँच्नेछन्। उहाँहरूको आत्माले शान्ति पाओस्, र परिवारले यो अकल्पनीय क्षति सहन सक्ने शक्ति प्राप्त गरोस् भन्ने कामना गर्दछौं
-कमाने फुटबल एकेडेमी परिवार

19/09/2024

Third Ward President Football Tournament 2081 ⚽️

Come and support us...

15/07/2024

प्रथम नागस्वती नकआउट 8 A साइड फुटबल प्रतियोगितामा कमाने फुटबल एकेडेमीले आफ्नो पहिलो जित दर्ता गरेको छ।। बधाई तथा शुभकामना आगामी खेलको लागि।।।

Photos from Kamane Football Academy's post 14/06/2024
Photos from Boots Hub Hetauda's post 20/04/2024

नव वर्ष २०८१ को पावन अवसरमा कमाने फुटबल परिवारद्वारा आयोजित टोलस्तरीय 8-A Side नकआउट फुटबल प्रतियोगिता अन्तर्गत गर्द २०८०/०१/०८ गते भएको फाइनल खेलमा फायरलाइन किरणचोक टोललाइ २-० गोल अन्तरले पराजित गर्दै फायरलाइन टोलले प्रतियोगिताको विजेता बन्दै उपाधि जित्न सफल भएको छ ।

विजेता हुन सफल फायरलाइन र उपविजेता हुन सफल किरणचोक टोललाइ हार्दिक बधाइ तथा शुभकामना ।र विशेश धन्यवाद यस प्रतियोगिता आयोजना गर्नु हुने कमाने फुटबल परिवारलाइ पनि।
Kamane Football Academy

19/04/2024

नव वर्ष २०८१ को पावन अवसरमा कमाने फुटबल परिवारद्वारा आयोजित टोलस्तरीय 8-A Side नकआउट फुटबल प्रतियोगिता अन्तर्गत २०८१/०१/०६
गते भएको खेलमा कालिकामाइ टोललाइ पराजित गर्दै फायरलाइन टोल फाइनल प्रवेश गर्न सफल भएको छ ।

फाइनल खेल फायरलाइन र किरणचोक फायरलाइन टोल बिच २०८०/०१/०८ गते चन्द्रोदय स्कुलको चौरमा हुनेछ्।
Kamane Football Academy

Photos from Boots Hub Hetauda's post 17/04/2024

नव वर्ष २०८१ को पावन अवसरमा कमाने फुटबल परिवारद्वारा आयोजित टोलस्तरीय 8-A Side नकआउट फुटबल प्रतियोगिता अन्तर्गत २०८१/०१/०४ गते भएको खेलमा विन्ध्यवासिनि टोललाइ २-० गोल अन्तरले पराजित गर्दै कालिकामाइ टोल सेमिफाइनल प्रवेश गर्न सफल भएको छ ।खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल गर्न सफल कालिका माइ टोलका खेलाडि आवाश सिलवाल "म्यान अफ दि म्याच" घोषित भएका थिए।

फाइनल प्रवेशका लागि कालिका माइ टोलले फायरलाइन र ओम नगर टोलको खेलको विजेता सङ्ग खेल्ने छ ।खेल २०८१/०१/०६ गते चन्द्रोदय स्कुलको चौरमा हुनेछ्।
Kamane Football Academy

13/04/2024

Happy New Year 2081 🎉

नव वर्ष २०८१ को पावन अवसरमा देश विदेशमा रहनु भएका नेपालीजन, शुभचिन्तक तथा खेलप्रेमीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।।
- कमाने फुटबल एकेडेमी परिवार।।

15/01/2024

Karnawati Youth Club U-60kg Knockout Football Tournament.

Round of 16
FC Kalika Advances through beating Level Up Makawanpur on Tie breaker .
Man of the Match - Ramesh Luitel (FC KALIKA )
Kamane Football Academy

Photos from Boots Hub Hetauda's post 07/01/2024

Entry Your Teams ⚽️

Telephone

Website