Yelohim

Yelohim

Share

pokhara Zion unit

10/01/2022

मौसम फेरबदल अथवा वैज्ञानिक भाषा अनुसार चलचक्रको परिवर्तन यसले निम्ताएको प्रभाब केके हुन्छ होला? धेरैलाइ थाहा छ बाढी पहिरो आधी तर त्यो भन्दा अझ झन ठुलो समस्या महामारी रोग यस्ता महामारी रोगहरु कहा बात आउदैछ?के चमेरा खाएर? के सर्प खाएर ?होइन हिउ बरफ बग्लेर ।।।पृथ्वीमा पहिले भन्दा 1॰डिग्री गर्मी बढेको 4/5 बर्ष भइसक्यो ताप संगै हिउ वा बरफ पग्लेर सुख्खा जमिन मुनि धेरै समय रहेका साच्चै यस्ता अति बिषालु प्रजिबी हरु निस्किन्छ जति हिउबरफको उचाइ त्यति नै भयानक बिषालु प्राणघातक जिबहरु हुन्छन् बिश्ववैज्ञानिक अध्ययन पनि रहेको छ।यस्ले महामारी रोगहरु निम्ताएको छ बिश्व आतङकिट तुल्याएकोछ वैज्ञानिक हरुले केही गर्न नसकेको अवस्था छ धर्मशास्त्र को अगम्बाणी पुरा हुनुपनी हो किनभने लेखिएको छ जातिबिरुद्ध जाति लडाई राज्यबिरुद्ध राज्य लडाई रोग ब्याधि भूकम्प अनिकाल यि अन्तिम चेतावनी का लक्षण हुन म पृथ्वीमा आगो संग आगमण हुने दिन नजिकै छ भनेर जान भन्ने बचन छ ।।।होसियार होऔ परीक्षामा नपर यि कुरा भर पर्दा र सत्य छन् अब स्वर्ग जाने दिन नजिक छ ।प्रमेश्वरको देह र रगत खाएका हरु मरेका लाइ जिवित र जिवित लाई परिवर्तन गराउने छु भन्नु भएको छ।।स्वर्गीय बिबाहको भोज नजिकछ थुमाकि पत्नि उहाकी दुलही स्यम् तयार छिन माता यरुशलेम सबै सन्तान कि आमा।।।।आमेन

25/10/2021

कोरोना विरुद्ध को खोप लगाउनुहोला किनकी कोरोना भन्दा अझै ठुला रोग आउदैछ ।।। समय पनि नजिक आउदैछ पृथ्वी ध्वस्त हुने दिन शारिरीक मृत्यु थोरैमात्राकष्ट भोगेर हुन्छ तर आत्मा भने सदासर्बदा अग्निकुण्ड नरकको कठोर कष्ट मा तड्पिनेछ न त आगो निभ्छ न त किरा नै मर्छ यस्तो चरम यातना भोगिने छ।।। हाय म कति पापि मैले किन बेला छदै प्रमेश्वरलाई स्विकार गरिन प्रमेश्वरको बचन किन सुन्नमानिन प्रमेश्वरको आज्ञापालन किन गरिन प्रमेश्वरको बचन सुनाउने लाई किन घृणा गरेहोला भन्ने दिन आउदैछ ।।।।समय छदै प्रमेश्वरले आशिष खनाउनुहुने ठाउ सियोनमा आउनुहोस् अनन्त का प्रमेश्वर सृष्टिकर्ता ब्राह्मण सञ्चालन गर्नुहुने प्रमेश्वरको आज्ञापालन गर्नुहोस् र चरमकष्टको नरकबात मुक्ति पाई सदासर्बदा पिर आशु नभएको ठाउ सबैजान आतुर हासो खुशी पोखिने ठाउ महिमीत स्वर्गीय राज्यमा प्रबेश गरौ भनि बिनम्र अनुरोध गर्दछु।।।।

25/01/2021

माता नै सबैको जिबित आमा भएको ले अन्तिम आगमन भएर छोराछोरी का पापका थुप्रो अनन्त जिवनको पानी ले पखालि स्वर्ग पुर्याउने मद्दत गर्नु हुन्छ ।आमेन

Want your place of worship to be the top-listed Place Of Worship in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Pokhara