Routine Of School Banda
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of School Banda, Digital creator, Kathmandu.
देशको माया के हो, अहिलेसम्म नसुति चुनाबको अपडेट हेर्नेलाई सोध । 😌
🔷बिश्व सूचकांक सन २०२५ मा नेपालको स्थान:)
✅विश्व शान्ति सूचकांक - ७६ औं
✅मानव बिकास सूचकांक - १४५ औं
✅विश्व खुसी सूचकांक - ९२ औं
✅विश्व भोकमरी सूचकांक - ७२ औं
✅भ्रस्टाचार सूचकांक - १०७ औं
✅प्रेस स्वतन्त्रता सूचकांक - ९० औं
✅आर्थिक स्वतन्त्रता सूचकांक -१३१औं
✅दिगो बिकास सूचकांक - ९५ औं
✅जलवायु परिवर्तन जोखिम -६९ औं
✅हेन्ली पासपोर्ट इन्डेक्स -१०१ औं
🙏अरू थप्दै जाऔँ....GK Laboratory🇳🇵
12/12/2025
निलकण्ठ नगरपालिका स्तरीय दोस्रो त्रैमासिक परीक्षा २०८२ (कक्षा ९)
अभिभावकहरुले कहिलेकाहीँ आफ्ना केटाकेटीको मोबाइलमा google, chrome, opera mini आदि ब्राऊजरहरुको history चेक गर्नु भएको छ? मेसेन्जर, इन्स्टाग्राम, snapchat, whatsapp आदिको chat history हेर्ने गर्नु भएको छ?
बिहान उठ्न किन अल्छी गर्छ बुझ्नु भएको छ? अन्य शारीरिक क्रियाकलाप भन्दा धेरै डिजिटल दुनियामा किन मग्न हुँदै गइरहेको छ जान्ने कोसिस गर्नु भा'को छ? यदि छैन भने यी कुराहरु तत्काल गरिहाल्नुस्। नत्र पछुताउनु पर्ने हुन सक्छ।
माफ गर्नुहोला मैले तपाईंहरुका केटाकेटीको माथि उल्लेखित सबै कुराहरु तपाईंको अनुमति बिनै खोजेको छु। जे देखें, जे भेटें त्यसले मलाई निशब्द बनायो। आश्चर्य र भय दुवैले एकैसाथ पिरोल्यो। तपाईं हामीलाई सधैँ बच्चा लाग्ने हाम्रा छोराछोरी हुर्किसकेछन्। तपाईं हामीले सोचेभन्दा धेरै परिपक्क भइसकेछन्। त्यसैले मैले धेरै केटाकेटीको मोबाइल नियन्त्रणमा लिएको पनि छु।
यति बुझ्नुस् कि मोबाइल र इन्टरनेटको अनियन्त्रित प्रयोगले तपाईं हाम्रा केटाकेटी नराम्रो भड्खालोतिर निर्देशित भइरहेका छन्। कृपया यो विषयलाई गम्भीरतापूर्वक लियौं र तत्काल action मा आउँ। सम्झाउन पर्ने हो कि, फकाउनु पर्ने हो कि, डर देखाउनु पर्ने हो या दुईचार झापड लगाउनु पर्ने हो, गरौँ। हाम्रा छोराछोरी हुन्, हाम्रो अधिकार छ।
- माड्साब
तपाईकोतिर अर्धवार्षिक परीक्षा सकियो ..?
परीक्षाको को विभिन्न विषयको प्रश्न पत्र पठाएर सहयोग गरिदिनु हुन सम्पुर्ण हामी सङ्ग जोडिनु भएका आदरणीय सर म्याम ज्यूहरुमा अनुरोध छ ||
fans
20/11/2025
माध्यमिक तह (९-१२) स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विषयगत राउन्ड सञ्चालनका लागि नेपाली ,अङ्ग्रेजी , गणित र बिज्ञान विषयका उत्तरसहितका प्रश्नहरु
माध्यमिक तह लाइसेन्स परीक्षाको नतिजा
२०८१ साल :- ३३.६७ प्रतिशत उत्तीर्ण
२०८२ साल :- ६६.४९ प्रतिशत उत्तीर्ण
२०८० साल :- ४९.५५ प्रतिशत उत्तीर्ण ।
14/11/2025
माध्यमिक तह, अध्यापन अनुमतिपत्रको बागमती प्रदेशको नतिजा प्रकाशनसम्बन्धी सूचना ।
14/11/2025
लाइसेन्स नतिजा माबि गण्डकी
14/11/2025
माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक।
#कर्णाली_प्रदेश
#नतिजा
14/11/2025
माबि लाइसेन्स नतिजा कोशी
14/11/2025
माबि लाइसेन्स नतिजा सुदुरपस्चिम
Click here to claim your Sponsored Listing.