Indra Khatri

Indra Khatri

Share

पत्रकारिता

21/04/2025

नेपाल र अंग्रेजका बीचमा युद्धहुदा नेपालले विजय हासिल गरेको एतिहासिक स्थल बुटवलमा रहेको जितगढी किल्ला जहाँ प्रतेक बर्ष वैशाख ७ गते अंग्रेज फौजलाई हराएको खुसीयालीमा विजय उत्सव मनाइने गरिन्छ !

11/04/2025

बुटवलमा आज प्रधानमन्त्री के शर्मा ओलिले सम्बोधन गर्ने जागरण सभास्थल । केहि समय पछि विभिन्न र्यालि सभास्थलमा आउने छन भने प्रधानमन्त्री, अर्थमन्त्री लगायतका मन्त्रीहरु, नेताहरु कार्यक्रम स्थल बुटवल मन्डपमा आउने तयारि रहेको छ ।

10/04/2025

#जयनेपाल
वेष्टइन्डजका मार्लोन नथालिएल स्यामुएल्सको नाममा रहेको कीर्तिमान अब नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीको नाममा
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन्।

उनले करियरमा सबैभन्दा धेरै इनिङ शुन्यमा आउट नभइकन अर्थात् बिना डक धेरै इनिङ्स खेल्दै उक्त कीर्तिमान बनाएका हुन् । दिपेन्द्र आफ्नो टी२० आई करियरमा अहिलेसम्म डक आउट भएका छैनन् । उनले ७६ खेल खेल्दा ६६ इनिङमा डकआउट भएका छैनन् भने १० खेलमा ब्याटिङ गर्नुपरेन ।
डक नहुने खेलाडीको सूचीको दोस्रो स्थानमा वेष्ट इन्डिजका दाँया हाते ब्याटर मार्लोन स्यामुइल रहेका छन् । उनले ६७ खेलमा ६५ पारीमा हालसम्म डकआउट भएका छैनन्। तेस्रो स्थानमा श्रीलंकाका लोकुगे दिनेश चान्दिमालले ६१ पारीमा डक आउट नभई तेस्रो स्थानमा रहेका छन्।

10/07/2022

निशा रणपालको घर जादै गर्दा, बाटोमा निशाका साथि पो भेटिनु भयो !

मेरो श्रीमानलाई कोरोना नभएको भए भेट्न किन दिनन् पछिल्लो पटक यस्तो कुराकानी भएको रहेछ || News Update 01/04/2020

मेरो श्रीमानलाई कोरोना नभएको भए भेट्न किन दिनन् पछिल्लो पटक यस्तो कुराकानी भएको रहेछ || News Update (भिडियो
)

मेरो श्रीमानलाई कोरोना नभएको भए भेट्न किन दिनन् पछिल्लो पटक यस्तो कुराकानी भएको रहेछ || News Update मेरो श्रीमानलाई कोरोना नभएको भए भेट्न किन दिनन् पछिल्लो पटक यस्तो कुराकानी भएको रहेछ || News Update

बुटवलमा यस्तो, लकडाउनको चौथोदिन बुटवलमा यस्तो देखियो, सडकमा छैनन् मान्छे 27/03/2020

लकडाउनको चौथोदिन बुटवलमा यस्तो देखियो, सडकमा छैनन् मान्छे यस्तो छ ताजा अवस्था (भिडियो)

बुटवलमा यस्तो, लकडाउनको चौथोदिन बुटवलमा यस्तो देखियो, सडकमा छैनन् मान्छे बुटवलमा यस्तो, लकडाउनको चौथोदिन बुटवलमा यस्तो देखियो, सडकमा छैनन् मान्छे यदि तपाईले हाम्रो यस युटुब च्यानल Subscribe ग.....

14/03/2020

Telephone