Shankar Raj Gaire

Shankar Raj Gaire

Share

सादा जीवन बिताउन मन पर्छ । कसैलाई पिडा र धाेका दिन जानेकाे छैन । प्रकृतिसँग खुब रमाउने गर्छु ।

निर्धक्क भएर साथी बन्न सक्नुहुन्छ ।ठेगाना ब्यास ५ साँगे तनहुँ ।रुचि नेपाली गितसँगित ज्यादा सुन्ने ।अाफ्नाेपन र सँस्कारलाई पछ्याउने । उपन्यास पनि ज्यादै पढ्ने र सुन्ने गर्छु ।।

28/11/2023

आफ्ना समस्याहरु फेसबुकको स्टोरीमा राख्नु
२४ घन्टा पछि हराएर जान्छन!

27/11/2023

याे ट्रफि खुट्टामा राखेकाेमा ईन्डियाले चित्त दुखाएछ । जाबाे १/२ अाेटा मात्र ट्रफि हुनेलाई पाे यस्काे महत्त्व हुन्छ र सजाएर राख्ने , त्यत्रो ६ अाेटा ट्रफी हुनेले शिरमा, हातमा ,काखमा राख्दापनि नअटेर खुट्टामा समेत राख्नुपर्ने भएछ😂😂

14/09/2023

उदय मा बि प्राबिधिक टिमसँग सामुहिक रमाइलो 😍😍😍

13/09/2023

हरितालिका तिज २०८० काे अबसरमा दर खुवाउने कार्यक्रम । स्गान उदय मा बि

Photos from Shankar Raj Gaire's post 06/11/2022

घुमफिरमा रमाइलो

Photos from Shankar Raj Gaire's post 06/11/2022

रमणीय राराताल घुमघामकाे सम्झना

Photos from Shankar Raj Gaire's post 06/11/2022

रारा भ्रमण २०७९

Photos from Shankar Raj Gaire's post 22/08/2022

सफा माैसम अनि हरियाली बाताबरण 😍😍

14/04/2022

Happy New year 2079 for everyone

Photos from Shankar Raj Gaire's post 01/02/2021

Udaya annerversary day 2077/10/14

Want your business to be the top-listed Media Company in Tanahun?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Vyas 5 Serachapatar
Tanahun