Karki Rajesh

Karki Rajesh

Share

सकारात्मक सोचले मात्रै जीवनमा परिवर्तन ल्याउँछ । नकारात्मक सोचले रोग मात्रै निम्त्याउँछ

Photos from Karki Rajesh's post 06/09/2025

बन्दीपुर केबल कार एण्ड टुरिजम लिमिटेड द्वारा हाई एंगल रोप रेस्क्यू तालिमको सफलतापूर्वक समापन।

05/09/2025

भानु-४ चुँदि रम्घाबाट देखिएको चुँदि फाँट

13/05/2025

मातृशाखा जेसीआई व्यासनगर वर्ष २०२३ का अध्यक्ष जेसी राजु रानाज्यु प्रभु बैंक गण्डकी प्रदेश प्रमुख व्यवसाय केन्द्र अधिकृतमा पदोन्नती हुनु भएकोमा धेरै धेरै बधाई एव्ं आगामी दिनहरुमा अझ उत्तरोत्तर प्रगतीको कामना सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।💐🎉

जेसीआई भानु-बन्दिपुर परिवार

Photos from Karki Rajesh's post 06/01/2025

यहि पौष पुस ९ गते मंगलबार देखि २१ गते सम्म सञ्चालन भएको प्रथम भानु नगर महोत्सव नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनद्वारा समापन भएको छ। उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक कार्यक्रमका बीच समुद्घाटन गर्नु भएको थियो।

भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको प्रवर्दनमा ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव १३ दिन सम्म सन्चालन भएको थियो महोत्सवले भानुको जन्मथलो चुँदी रम्घाको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णकुमार श्रेष्ठले बताउनु भयो । भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको उनले जानकारी दिनुभयो । महोत्सवमा भानु कै रैथाने बालि,साना तथा घरेलु उत्पादनहरु,कोदोको बिभिन्न परिकारहरुको राम्रो ब्यापार भएको थियो।

Photos from Karki Rajesh's post 04/01/2025

प्रथम भानु नगर महोत्सवको बार्हौँ दिन (भाग-२) #भानु_नगर_महोत्सब_तनहुँ

Photos from Karki Rajesh's post 04/01/2025

प्रथम भानु नगर महोत्सवको बार्हौँ दिन (भाग-१) #भानु_नगर_महोत्सब_तनहुँ

Photos from Karki Rajesh's post 04/01/2025

प्रथम भानु नगर महोत्सवको एघारौ दिन (भाग-२) #भानु_नगर_महोत्सब_तनहुँ

Photos from Karki Rajesh's post 03/01/2025

भानु नगर महोत्सवको आज एघारौ दिन प्रमोद खरेल सगैँ झुम्यो भानु #भानु_नगर_महोत्सब_तनहुँ #भानु_नगर_महोत्सब_२०८१

Photos from Karki Rajesh's post 02/01/2025

प्रथम भानु नगर महोत्सवको आज दशौ दिन (भाग-२)

Photos from Karki Rajesh's post 02/01/2025

प्रथम भानु नगर महोत्सवको आज दशौँ दिन रचना रिमालको प्रस्तुति अनि फ्यानहरुसँगको आत्मियता फोटो फिचर (भाग-१)

Want your business to be the top-listed Media Company in Tanahun?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Bhanu Tanahun
Tanahun