HealthLens
. it has successfully been planning and implementing many others health education programs through out the district.
HEICC (Health education information and communication center) department is a one among the several branches of district health office of syangja, It has been working for health awareness , health education , prevention and promotion through distribution of poster,plummets,magazines etc. Krishna Aryal the head of HEICC Syangja is committed to improve the health status of syangja district.
राष्ट्रिय झण्डा आधा झुकाएर रसुवा बाढीपहिरोमा ज्यान गुमाउनु भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण।
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। 🕊️🇳🇵
Great initiation by dhulikhel hospital.
धुलिखेल अस्पतालले बाढीका कारण प्रत्यक्ष प्रभावित परिवारका सदस्यहरूलाई अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू एक वर्षसम्म निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको छ।
यस व्यवस्थामार्फत प्रभावित परिवारहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा लाग्ने आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्य लिइएको छ।
उक्त सेवा प्राप्त गर्ने प्रक्रिया तथा आवश्यक विवरणहरू छिट्टै सार्वजनिक गरिनेछ।
#
Source: Nepal Police
Death toll increasing
#रसुवाबाढी
31/08/2026
आज साँझ ६ बजेसम्मको अवस्था (३१ अगस्ट २०२६):
मृत्यु: ९३९
बेपत्ता व्यक्ति: ३,९२५�हालसम्म उद्धार: ११,३७९�कुल घाइते: २७९�परिचालित सुरक्षाकर्मी: २१,००८
#रसुवाबाढी
रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो अवस्थाबारे प्रेस विफ्रिङ
पहिचान हुन नसकेका शवहरू वैज्ञानिक विधि र स्वास्थ्य मापदण्डअनुसार सुरक्षित व्यवस्थापन गरिँदैछ।
अपुष्ट सूचना नफैलाऔँ, आधिकारिक सूचनामात्र विश्वास गरौँ।
#बाढीपहिरो
🇺🇸🇳🇵 नेपालका बाढी प्रभावित परिवारका लागि अमेरिकाले ३.६ मिलियन डलरभन्दा बढीको मानवीय सहायता र १०,००० परिवारसम्मलाई आपत्कालीन खाद्य सहायता उपलब्ध गराउने भएको छ। 🙏
सामाजिक सञ्जालमा पोस्ट, समाचार वा सूचना शेयर गर्दा जिम्मेवार बनौँ।
पीडित तथा प्रभावित व्यक्तिको गोपनीयता र सम्मानको ख्याल गरौँ।
हामीले शेयर गरेको एउटा तस्वीर, भिडियो वा अपुष्ट समाचारले पीडितलाई थप पीडा, डर वा समस्या निम्त्याउन सक्छ।
शेयर गर्नुअघि एकपटक सोचौँ—
**यसले कसैलाई सहयोग गर्छ कि थप चोट पुर्याउँछ?**
#सहयोगगरौँ #सतर्करहौँ
Category
Website
Address
Syangja