Galyang Update
Galyang Update
एक मुक्तक र एक गजल ।
09/06/2026
Good Morning ☀️ Have a wonderful Day🙏
09/06/2026
मै ठूलो म नै राम्रो भन्ने सबैको बेला आउँछ
मान्छेलाई मान्छे नगन्ने सबैको बेला आउँछ
घमण्ड किन ? जवानीका दिनहरु सम्झेर
आज पो बुढो भैयो भन्ने सबैको बेला आउँछ
रमेश कुख्यात
बाटोमा बस्न पर्छ आँखाले केके देख्न पाउछ 😱😳😂
गजलकार गुरुप्रसाद ढकालको गजल सुनौँ 🙏
08/06/2026
करादी
साहित्यका कुरा....
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Syangja
15833