MU Exam Form Help
Mid-West University परीक्षा फर्म भर्न सहयोग गर्ने आधिकारिक पेज। सबै नोटिस र अपडेट यहीँ पाउनुहोस्।
भोट हाल्नुभयो।
Result सूचना 4, 6, 7th रिजल्ट आउँदैछ।
पत्रकारिता र आमसञ्चार विषय पढ्न चाहनेहरूलाई मध्यपश्चिम विश्वविद्यालयमा पढाइ हुन्छ भनेर भन्दिनु है।
के तपाईँलाई थाहा छ पत्रकारिता र आमसंचार विषय मध्यपश्चिम विश्वविद्यालयमा पढाइ हुन्छ।
भोलि पढ्छु भन्दाभन्दै कति सेमेस्टर गए,गए 😶
Exam को तयारी कस्तो छ।
मध्यपश्चिम विश्वविद्यालयमा अहिले धमाधम भर्ना खुलिरहेको छ।
10/12/2025
Exam Routine — BA 7th Semester (Regular & Partial)
२६ गते लास्ट मिति हो हैइ😨 exam form भर्ने 4, 6, 7, 9th को
01/12/2025
परीक्षा फर्म खुल्यो Notice: B.Ed./B.A./BBS/B.Sc./B.Sc. CSIT/BIT/Env. Science/BALLB 4th, 6th, 7th & 9th Examinations.
सुर्खेतमा यदि कसैलाई कोठा चाहिएको छ भने सम्झिनुहोला।
अब 4th, 6th, 7th सेमेस्टर exam form खुल्दैछ सबैजना तयारीमा हुनुहोला।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Surkhet
21700