GYT
Welcome to Grow Your Tribe–Here, we build a community of like-minded friends who share ideas, support dreams, and grow together. You're in the right place.
Let’s grow, learn, and rise — together! 💬💡🔥
मलाइ मात्र थाहा छ कि यो दिनहरू
मेरा लागी कति कठिन भाको छ भनेर!😔
30/04/2026
🫵🙏🙏
केही गर्न पनी दिदैनौँ,
केही गरि पनी दिदैनौँ "भगवान"
आखिर कहिले सम्म।।😔😔
Let's make our hearts as big as ocean.
कहाँ भरिन्छ बच्चाको पेट मुर्तिको स्तनले,
आमा नभए भगवानको पनि केही लाग्दैन।
केही नाता तोडिए
केही याद छोडिए।
केही यात्री जोडिए त
केही बाटो मोडिए।
केही काम पुरा भए
केही आधा-अधुरा।
केही धेरै पर पुगे
केही थाती-अपुरा।
हरेक दिन उस्तै रह्यो
अस्तायो र उदायो।
हरेक दिन जिन्दगीको
एउटा थोपो बिलायो।
जे भयो जस्तो भयो
यो साल पनि उस्तै गयो...
Click here to claim your Sponsored Listing.