Routine Of Simta Surkhet

Routine Of Simta Surkhet

Share

routine of simta

12/05/2025

25/03/2025

आ व २०८२/०८३ का लागि रास्ट्रीय प्राकृतिक श्रोत तथा बित्त आयोगले सिफारिस गरेको समणिकरण बजेट स्थानिय तह सुर्खेत ।

14/03/2025

डाडाखाली सिम्ता सुर्खेत Photo By Shailendra Regmi

25/12/2024

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी दुई करोड ठगी गर्ने व्यक्ति पक्राउ ।

25/12/2024

अजरबैजानको एउटा यात्रुवाहक जहाज कजाकस्तानमा दुर्घटनामा परेको छ । ६२ यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको जहाज कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बीबीसीले जनाएको छ ।

04/10/2024

#शुभकामना ।

25/03/2024

भोटेचुली
सुर्खेत जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको ठाउँ हो भोटेचुली । जस्लाई गुमिचुली पनि भनिन्छ । हाल गुर्वाकोट १४ र सिम्ता ९ खानिखोलामा रहेको भोटेचुली समुद्र सतह देखि २५०० मिटर उचाईमा रहेको छ । उहिले उहिले त्यहाँ भोटेको दरबार भएको किम्बदन्ती पनि रहेको छ । मौसम खुलेको समयमा त्यहाँ बाट सिस्ने हिमाल, नेपालगन्ज, रुपैडिहा लगाएत तराईका अन्य फाटहरु देखिन्छ । गर्मी मौसममा गर्मी छल्न मानिसहरु जाने गर्दछ्न ।

Website