New Mirror Computer Institute & Training Center
for the good education
“New Mirror Institute–Reflecting Knowledge,Shaping Futures”
Ghantaghar Branch: 9858075486,9849490761
Yarichowk Branch: 9840013452
SEE Bridge Course Offer:Get Rs.1,00,000/- , Rs. 50,000 and Rs. 25,000 cash prize on Final Test
Also win 8 lakhs Scholarship
20/06/2026
कक्षा १२ को नतिजामा पास हुने सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक बधाई साथै ग्रेडवृद्धि परीक्षा तयारी गर्ने भाईबहिनी हरु लागि खुशिको खबर।
अब चिन्ता नलिनुस्!
न्यू मिरर कम्प्युटर इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर
लिएर आएको छ -
✅ ग्रेडवृद्धि परीक्षा तयारी कक्षा
✅ १००% ग्यारेन्टी पास
✅ होस्टेलको सुविधा पनि उपलब्ध!
🗓️ कक्षा सञ्चालन: २०८३ असार ७ गते
📍 वीरेन्द्रनगर–६, घण्टाघर लाइन, सुर्खेत
📞 सम्पर्क: ०८३-५९०६५४, ९८५८०७५४८६, ९८४००१३४५२
👉 ग्रुपमा आउनेलाई विशेष छुट पनि!
19/06/2026
प्रिय विद्यार्थीहरू,
तपाईंहरू सबैलाई कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याई पास भएकोमा DV niketan काे तर्फबाट हृदयदेखि नै बधाई दिन्छौं ।
तपाईंहरूको यो सफलता हामी सबैका लागि गौरवको विषय हो । यो तपाईंको मिहिनेत, अभिभावकको सहयोग र शिक्षकहरूको मार्गदर्शनको फल हो ।
अब जीवनको अर्को नयाँ अध्याय सुरु हुँदैछ, जहाँ थप चुनौती र अवसरहरू पर्खिरहेका छन् । आफ्नो लक्ष्यलाई कहिल्यै नभुल्नुहोस् र सधैं अगाडि बढिरहनुहोस् ।
सबैलाई पुन: बधाई !
14/05/2026
SEE नतिजामा पास हुने सम्पुर्ण भाईबहिनीहरुलाई हार्दिक बधाई साथै ग्रेडवृद्धि परीक्षा तयारी गर्ने भाईबहिनीहरु लागि खुशिको खबर।
मिरर कम्प्युटर इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर
लिएर आएको छ -
✅ ग्रेडवृद्धि परीक्षा तयारी कक्षा
✅ Nepali + English Medium सबै विषय
✅ १००% ग्यारेन्टी पास
✅ होस्टेलको सुविधा पनि उपलब्ध!
📍 वीरेन्द्रनगर–६, घण्टाघर लाइन, सुर्खेत
📞 सम्पर्क: ०८३-५९०६५४, ९८५८०७५४८६, ९८४००१३४५२
👉 ग्रुपमा आउनेलाई विशेष छुट पनि!
New Mirror Computer Institute & Training Center Kathayat Bam Manoj MC
14/05/2026
SEE ग्रेड वृद्धि परीक्षा समय तालिका 2082
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Surkhet
27100