Go karnali
Jumla District (Nepali: जुम्ला जिल्लाAbout this soundListen (help·info)), a part of Karnali province, is one out of ten districts of Karnali.
हिमालको काखमा बसेको, नदी–झरनाले सिंगारिएको, संस्कृति र प्रकृतिले भरिपूर्ण, नेपालको मुटु — कर्णाली प्रदेश।
रारा तालको शान्त सौन्दर्य, शे–फोक्सुण्डोको निलो सपना, जुम्लाको स्याउको मिठास, डोल्पाको हिमाली गन्ध।
🌱🥀🌹🇳🇵🇳🇵🇳🇵 The district, with Jumla as its district headquarters, covers an area of 2,531 square kilometres (977 sq mi) and had a population of 89,427 in 2001 Nepal census and 108,921 in 2011 Nep
30/07/2026
सबैको दिन शुभ रहोस्। ❤️🙏
राष्ट्रिय मानव अधिकार आयोगले पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्ता कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि पारिश्रमिक सहितको ४५ दिन प्रसूति स्याहार बिदा दिने व्यवस्था ऐनमा थप गर्न सिफारिस गरेको छ। 😮
शुभ प्रभात
29/07/2026
उता धार्मिक युद्ध भैरहेको बेला यता एकताको सन्देश
बुटवलमा हिन्दू-मुस्लिम अगुवाले राष्ट्रिय झण्डा बोकेर निकाले सद्भाव र्याली ❤️
29/07/2026
सुन्दर ,कर्णाली
रारासेरोफेरोमा
29/07/2026
सुर्खेत वीरेन्द्रनगरबाट पाथिभरा मातालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा पाथिभरा माताको नाममा उपद्राे मच्चाउने उनलाई वीरेन्द्रनगर स्थित उनकै घरबाट आज साझ प्रहरीले पक्राउ गरेका छ
मध्यरातमा प्रधानमन्त्री बालेन शाहले सुनसरी घटनाका बारेमा सामाजिक सन्जालमा यसरी दिए जवाफ ।
बिस्तृत कमेन्ट बक्समा ।
27/07/2026
🚨सुनसरीमा घटना ले उग्र लियपछि आर्मी परिचालन।🪖गरियको छ
26/07/2026
सन्दीप क्षेत्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेको नक्कल गरेको छन
Click here to claim your Sponsored Listing.