Smart Learning

Smart Learning

Share

Learn • Practice • Succeed

07/03/2026

बा ले देश बिगारे 😏
आमाले सम्हालिन🥹
अब छोरोले देश बनाउने छ ।

06/03/2026

Kathmandu 4 Update ( 10 AM) !

🔔 Pukar Bam – 6,282
🌳 Sachin Timalsina – 1,899
☀️ Rajan Bhattarai – 1,479

06/03/2026

Kulman Ghising Vs Raju Pandey (Kathmandu 3) Update:

🔔- 4649
💡 - 3341
🌳- 1481
☀️- 949

06/03/2026

Jhapa - 5 काे नयाँ update: B***n KP भन्दा दोब्बर अगाडि !
B***n Shah 🔔: 3160
KP Oli ☀️: 1361

06/03/2026

RSP Wave in Madesh aswell: Dhanusa 3 Update

🔔 Manish Jha - 4606
🌳 Bimalendra Nidhi - 1768
☀️ Juli Mahato - 947

06/03/2026

झापा 5

02/03/2026

फाल्गुन १९ गते, मंगलवार लाग्ने ग्रस्तोदय खण्डग्रास चन्द्रग्रहणको विस्तृत जानकारी:

१. ग्रहणको समय तालिका
स्पर्श (सुरु): दिउँसो १५:३४ (३:३४) बजे
चन्द्रोदय (काठमाडौँ): साँझ १८:०३ (६:०३) बजे
मोक्ष (अन्त्य): राति १९:०२ (७:०२) बजे

विशेष टिपोट: यो ग्रहण दिउँसो नै सुरु भए पनि काठमाडौँबाट चन्द्रोदय (साँझ ६:०३ बजे) पछि मात्र खण्डग्रासका रूपमा देखिनेछ।

२. भोजन निषेध र सुतक समय
फाल्गुन १९ गते मंगलवार बिहान ९:०३ बजेदेखि नै भोजन निषेध गरिएको छ। अपवादकाे रुपमा बालक, वृद्ध, रोगीका लागि भने यो नियम अनिवार्य छैन।

३. राशि अनुसार चन्द्रग्रहणको फल
हरेक राशिहरूका लागि यस ग्रहणको फल निम्नानुसार रहनेछ:

क. मेष ५ चिन्ता केही मानसिक तनाव हुन सक्छ।
ख. वृष ४ व्यथा शारीरिक कष्ट वा झमेलाको डर।
ग. मिथुन ३ श्रीप्राप्ति शुभ फल! धन र ऐश्वर्य प्राप्तिको योग।
घ. कर्कट २ क्षति आर्थिक वा भौतिक नोक्सानी हुन सक्छ।
ङ. सिंह १ घात चोटपटक वा दुर्घटनाबाट सतर्क रहनुपर्ने।
च. कन्या १२ व्यय फजुल खर्च बढ्ने सम्भावना।
छ. तुला ११ लाभ कार्यमा सफलता र फाइदा मिल्ने।
ज. वृश्चिक १० सुखम् पारिवारिक सुख र शान्ति मिल्ने।

४. ग्रहणको समयमा के गर्ने?
साधना: ग्रहणको समयमा आफ्नो ईष्टदेवको ध्यान, मन्त्र जप र दान गर्नु निकै फलदायी मानिन्छ। साथै ग्रहणको मोक्ष (राति ७:०२ बजे) पछि स्नान गरी घर र पूजाकोठा शुद्ध गर्नु राम्रो हुन्छ।

साथै सेतो चिजको दान गर्ने, चन्द्रमाको पूजा उपासना गर्नाले चन्द्रमाको कृपादृष्टि प्राप्त हुन्छ।

02/03/2026

आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। के गर्न पाइदैन त?

- निर्वाचन प्रचारप्रसार गर्न पाइदैन !
- भोज भतेर, हुल'हुज्जत गर्न पाइदैन !
- सामाजिक सञ्जालमा प्रचार गर्न पाइदैन, कडाइ हुनेछ !
- कुनै पनि तरिकाबाट मत माग्न पाइदैन !
- मतदानमा बा"धा पुर्‍याउन पाइदैन !
- विज्ञापन हटाउनु पर्ने !
- मतदान केन्द्रमा शान्ति राख्नु पर्ने !
- प्रचारप्रसार सामग्री हटाउनु पर्ने !

02/03/2026

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको लागि विशेष छोटो नोट : यति गरे चुनाव सकिन्छ! [मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि उपयोगी]
_____________________________________________________________________________________________________
सामाग्री बुझ्ने सबै सामाग्रीहरु आ आफ्नो निर्वाचन अधिकृतको कार्यालयबाट बुझ्ने । निर्वाचन क्षेत्र न १ को पनौती न पा भवन र नि.क्षे.न. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय शैक्षिक तालिम केन्द्र बाट २०८२/११/१७ गते नै बुझ्ने।
👉 निर्वाचन अधिकृतको कार्यालयबाट मतदान सम्बन्धि कागजात / अनुसूचीहरु / मतदान सामग्रीहरु राम्रो सँग रुजुगरी बुझिलिनु पर्ने छ ।
👉👉अनुसूची फारमहरु २ किसिमका छन् । प्रतिनिधि सभा सदस्य मतदान निर्देशिका २०८२ र आचारसहिता २०८२ अनुसारका आचारसहिता प्रतिबद्धता गराउने मात्र रहेको ।
👉रंगिन र सादा गरि २ सेट मतदाता नामावलि छन्। क्रम संख्या अनुसार आफ्नो मतदान केन्द्रको नामावली रुजु गरेर रंगिनलाइ सिलबन्दी गरी सादालाइ खुलै बुझ्नु पर्ने । यो नामावली राजनीतिक दलहरुले पेन ड्राइभमा लगिसकेकोले फोटोकपी गर्न नदिने । उनीहरुले लगेको नामावली र यो नामावलीको क्रम संख्या मिल्छ। नामावली अल्फाबेट अनुसार रहेको ।
👉सादा मतदाता नामावलि मतदाता रुजु गर्ने र चिन्ह लगाउने प्रयोजनको लागि वेन्चमा बस्ने कर्मचारीलाई प्रयोग गर्न
दिने, रंगिन नामावलि मतदान अधिकृतले सुरक्षित राख्ने । केहि गरी सादा नामावलि च्यातियो वा अस्पष्ट भयो भने
रंगिनवाट फोटोकपि गरी काम चलाउने । अल्फाबेट अनुसार नाम हेर्ने अलि पछाडी सरेको हुन्छ । आफनो केन्द्रको मतदाता संख्या लेख्दा क्रम संख्या साथै शुरु र अन्तिमको मतदाताको नामै लेख्ने उदाहरण- मतदान केन्द्र क - १ देखि ९६७ (कमल तामाङ देखि मंगल नेपाल सम्म) ।
👉 मतदाता परिचय पत्र सम्बन्धी
यो पटक मतदाता परिचयपत्र आउदैन। मतदाता नामावलीमा नाम भएका मतदाताहरुले पहिचान खुल्ने नेपाल सरकारले जारी गरेको कुनै कागजात मतदाता परिचयपत्र, नागरिकता, राहादानी, राष्ट्रिय परिचयपत्र आदीले मतदान गर्ने मिल्ने ।
👉 कर्मचारी सम्बन्धी - म अ, स म अ, सहायक कर्मचारी ४(४ जना २ वटा मतपत्र दिन र २ जना मतदाता नामावली रुजु
गर्न) जना र १ जना कास गरि जम्मा ६ जना जिल्लबाट जाने र ३ जना स्वयंसेवक मतदान केन्द्रमा राखे । मतदान केन्द्रमा फाल्गुन १८गते भित्र पुग्ने।
👉 स्वयंसेवक - ३ जना

02/03/2026

रामेछापमा गाडी दुर्घटना:शितलादेवी मा.वि. मतदान केन्द्रकाे सामान र मतदान कर्मचारी बाेकेकाे गाडि देउराली वडा कार्यलय नजिकबाट दुर्घटना । थप विवरण आउन बाँकी ।😪
Source: .news

04/10/2025

Important: अत्यधिक बर्षाका कारण काठमाडौं उपत्यकामा आगामी तीन दिन सवारीसाधन भित्रने र बाहिरिने कार्य पूर्ण रूपमा रोक गरिएको छ।

Want your school to be the top-listed School/college in Surkhet?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Karnali Province Surkhet
Surkhet