YHWH

YHWH

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YHWH, Church of Jesus Christ of Latter-day Saints, Surkhet.

03/04/2026

यशैया ५३:४-५
निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं।तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं। GOOD FRIDAY

02/04/2026

•थकान छ, डर छ, असफलता छ,चिन्ता छ, दु:ख छ तर हिम्मत भने हारेको छैन किनकी मेरो साथमा प्रभु हुनुहुन्छ ।✝️❤️‍🩹

17/03/2026

जीवनमा जति नै दु:ख आएपनी प्रभुको प्रेमले कहिलै पनि एक्लो बनाएन ✝️❤️‍🩹

16/03/2026

हजारौँ डाडाँहरुका पशु प्राणी मेरै हुन
खोला जंगल र झरना हरियाली मेरै हुन ✝️❤️‍🩹

08/10/2025

•जीवन बदल्ने सक्ति हाम्रो शब्दमा होइन,परमेश्वरको वचनमा हुन्छ।✝️❤️

02/09/2025

• Jesus,thank you for inviting me into a relationship with you.✝️🕊️

22/07/2025

•Christian Relationship 🕊️✝️💞

08/07/2025

Hello,
Jaymasiah 🙏🏻 everyone keep supporting this page.

Want your place of worship to be the top-listed Place Of Worship in Surkhet?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Website

Address

Surkhet