Nrb/Nbl/Rbb/Adbl Preparation Group

Nrb/Nbl/Rbb/Adbl Preparation Group

Share

सपना देख्नुहोस एस्तो बेजोड देख्नुहोस कि
त्यो सपनालाई तपाईसङ्ग माया लागोस् ❤️🙏

06/03/2026

समानुपातिक निर्वाचन २०८२ 💖🙏

06/03/2026

सुर्खेत निर्वाचन क्षेत्र न. १
जम्मा फरक - २०८१ रूख अगाडि
रूख- ६९२२
सुर्य - ४९०१
घण्टी - ४२५

Photos from Nrb/Nbl/Rbb/Adbl Preparation Group's post 04/12/2025

नेपाल राष्ट्र बैंक प्रशासन सेवा, सहायक द्बितीय श्रेणी पद परिमार्जित पाठ्यक्रम ।।

04/12/2025

NRB New Vacancy २०८२ !!
सहायक निर्देशक (अर्थशास्त्र) - १
सहायक निर्देशक (व्यवस्थापन) - १
सहायक निर्देशक (खुला, महिला, आ.ज., मधेसी, दलित, अपाङ्ग, पि.क्षे.) -३९
सहायक निर्देशक (लेखा/लेखापरीक्षण) - १०
सहायक निर्देशक (वाणिज्य कानुन) - ४
सहायक - २१

Photos from Nrb/Nbl/Rbb/Adbl Preparation Group's post 06/11/2025

नेपाल विश्वमै सबैभन्दा बढी प्रकृतिसँग जोडिएको देशको सूचीमा पहिलो।नम्बरमा ।..................................................
सन् २०२५ मा बेलायतको डर्बी विश्वविद्यालयले गरेको अनुसन्धानमा ६१ देशमा नेपाल अगाडी छ । सबैभन्दा अन्तिममा युके छ ।

Photos from रेशम कुमार वि. सी- Resham kumar BC's post 06/11/2025

एक नजर यता पनि ल☺️❤️

06/11/2025

बुझ्नुभयो त साथीहरू🤔☺️

Photos from Rohan Rawat - रोहन रावत's post 06/11/2025

Gyes 🤔

06/11/2025

नक्कली बिज्ञापन खुलाएर पैशा असुलेपछी: जिल्ला अदालत, मोरङको नक्कली पेज बनाई विभिन्न पदमा भर्ना खुलेको छ भनी दर्ता शुल्क बापतको रकम भन्दै अनलाईन ठगी गर्ने २ जना व्यक्तिहरु जिल्ला प्रहरी कार्यालय मोरङद्वारा पक्राउ परेका छन् ।😲 gyes #

Want your school to be the top-listed School/college in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Birendranagar
Surkhet