EDF Nepal Updates
दुनियाँले केवल नतिजालाई हेरेर पुरस्कार दिन्छ, कोसिसलाई हैन 🙏
04/05/2026
उद्यमशीलता विकास तालीममा छनौट भएका लाभग्राहीकोहरु❣️
29/04/2026
गरिवी निवारण नीति, २०८२ अध्ययन गरौं !! 🙏❣️
17/04/2026
स्टार्टअप कर्जा पत्रमा उल्लेखित पालिकाहरुको लागि सूचना !!
15/04/2026
प्रगति विवरण सम्बन्धमा !!
13/04/2026
अचार बनाउने प्रशिक्षक आवश्यकता सम्बन्धी सूचना !!
राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नयाँ कार्यसमितिहरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना🙏🇳🇵❣️
१ अध्यक्ष : बद्रि पौडेल
२ बरीष्ठ उपाध्यक्ष : सबिन रावत
३ उपाध्यक्ष : कबिता बोहरा
पंच पन्डित
४ महासचिव : पुर्ण बहादुर पुन
५ सचिव : रोशनि तामाङ
दिप नारायण एन
६ कोषाध्यक्ष:- नर्वदा हरिजन
सदस्यहरु:-
१ हरिसिद्ध नेपाली
२ दिपेन्द्र कुमार भण्डारी
३ मोहन सिंह बुढा
४ कमला पोखरेल
५ अम्विका खरेल
६ एकेन्द्र थापा
७ जितराज जोशी
८ माधवी बिष्ट
९ सारदा विश्वकर्मा
11/04/2026
राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो महाधिवेशनको अवसरमा देशभर रहेका उद्यम विकास सहजकर्ताहरूको हक, हित, क्षमता विकास तथा उद्यमशीलताको प्रवर्द्धनका लागि यस महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस ऐतिहासिक महाधिवेशनले महासंघलाई अझ सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिएको छु । साथै, यस अधिवेशनबाट उद्यम विकास सहजकर्ताहरूको पेशागत सम्मान, अधिकार संरक्षण तथा उद्यमशीलताको प्रवर्द्धन लागि बाक्लो सहभागिता जनाइदिनु भएकोमा देश भरी छरिएर रहेका सम्पूर्ण EDF साथीहरू लाई धन्यवाद !!
07/04/2026
शिक्षक सेवा निम्नमाध्यमिक तह बिज्ञापन खुलेको छ🙏🙏❣️
07/04/2026
सहभागिता सम्बन्धमा !!
03/04/2026
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।
Click here to claim your Sponsored Listing.