True LINE

True LINE

Share

जिन्दगीका
कथा
र बेथा
को संगालो 💞🥱🙃

06/03/2026

Jhapa 5 latest Update

B***n Shah 🔔- 1476
KP Sharma Oli ☀️ - 384

Total Vote Count - 2303

06/03/2026

6:00 AM Vote counting Update from all over Nepal:

🔔 RSP - 23 स्थानमा अगाडि
☀️ UML - 3 स्थानमा अगाडि
🌳 Congress - 1 स्थानमा अगाडि

06/03/2026

झापा- 5 को Update:

B***n Shah 🔔 : 814
KP Oli 🌞: 384

08/02/2026

T20 विश्व कप आजको खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको Target दिएको छ ! के नेपालले सजिलै चेस गर्ला त ?❤️🏏🇳🇵

11/10/2025

खोलामा उल्टी हानदिने😁😁

01/10/2025

पार्टी विस्तारमा धरान उ.न.पा. का मेयर Harka Sampang A Revolution
निकै अगाडि बढ्नुभएको छ ! उहाँले एमाले पुर्व नेता श्री पुन्य गौतमलाई पार्टीमा प्रवेश गराउने भव्य तयारी थाल्नुभएको छ !
त्येसैगरी उहाँले अब आउदो दिनमा #श्रम_संस्कृती_पार्टी मा जयकृष्ण बस्नेत, विजय शाही, तेजेन्द्र कलौटे , रितु बस्नेत , गङ्गु क्षेत्री, निकिशा श्रेष्ठ, मुकुन्द घिमिरे , डा.प्रकाश भुजेल , युवराज सफल ज्यु लागाएत का बिशिस्ट ब्यक्ति हरुलाइ आफुले स्थापना गरेको पार्टी मा उच्च स्थान दिने निर्णय गर्नु भएको छ भनेर बौद्धिक व्यक्ति सज्जन धामीले जानकारी गराउनु भएको छ !🙏

12/09/2025

सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई खुट्टामा ढोगेका छन् !❤️🇳🇵

12/09/2025

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।

12/09/2025

🕊️ ड्युटीमा रहेका एक जना नेपाली सैनिकको शिरमा एउटा परेवा थियो, जो सैनिक जहाँ गए पनि उडेर जादैन थियो सिरमै सजाएर राखेको जस्तो देखिन्थ्यो, सैनिक भन्नुहुन्छ: " सायद कुनै आ! त्मा हामीलाई शान्ति र सुरक्षा दिन आएका होलान् ।"

परेवालाई शान्तिको प्रतीक मानिन्छ ।🕊️🙏

09/09/2025

"This is called GEN-Z power." - Youth

09/09/2025

देउवा निवासमा आगजनी नरोकिएपछि प्रहरीले गो!ली चलायो !😪Details to follow..

09/09/2025

हजुर लाइ बन्दुक चलाउने आदेश आयो भने बर्दि खोलेर नेपाल सरकार लाइ जिम्मा लाउनु तर कुनै आमाको काख नरित्याउनु हजुर ले चलाको बन्दुक ले देश बेच्ने नेता खुसि होलान तर त्यो बन्दुक ले कुनै आमा को काख रितियको म हेर्न सक्दिन 🥲🥲 देशको सेवा आफु नि बचेर अरुलाइ नि बचार गर्नुस be safe ❤️

स्रोत :Tara Rijal

Website