The Dark File

The Dark File

Share

To be continued

05/07/2026

'किलास' कि 'सास' ? 🚨📢
ए भतुवा सरकार! सुनिराख!
पहिले हुँदाखाँदाको त्यो राम्रो, हरियो साझा बसलाई रातारात आफ्नै पार्टीको झण्डाको रङ सम्झाउने गरी 'निलो' पेन्ट पोतेर प्रोपोगान्डा र ब्रान्डिङ गर्न भ्याउने तिम्रो फुर्सद कति कडा हो? रङ फेर्दैमा तिम्रो कुशासनको दाग मेटिन्छ र?
उता कर्णाली रोइरहेको छ!
सडक कि मृत्युमार्ग? दिनदिनै गाडी दुर्घटना भइरहेका छन्। कर्णालीका भीर-पाखा र नदीहरूमा नागरिकहरू बेपत्ता भइरहेका छन्। त्यहाँका परिवारहरू आफ्ना मान्छेको कि त 'सास' कि त 'लासबिनाको किलास' पर्खेर आँसुको आहालमा डुबिरहेका छन्।
⚠️ सत्य के हो भने: जनतालाई रङ बदलिएको बस होइन, सुरक्षित यात्रा र संकटमा राज्यको उपस्थिति चाहिएको हो!
सस्तो प्रोपोगान्डाको रङ रोगन बन्द गर र सिधै कर्णालीतिर आफ्नो साधन-स्रोत र ध्यान केन्द्रित गर। बेपत्ता भएका नेपालीहरूको खोजी कार्य तीव्र पार!
#कर्णाली_दुख्दा_केन्द्र_ब्युँझ ुरक्षा_पहिलो #प्रोपोगान्डा_बन्द_गर

05/07/2026
18/11/2025

यो आतङ्ककारी ������

Want your public figure to be the top-listed Public Figure in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Address

Karnali Province
Surkhet
लोकसेवाआयोगकोपरीक्षा