Enayanepal.com
हाम्रो नयाँ नेपाल दैनिक, क्षेत्रिय क वर्ग
नेपाली कांग्रेसका उम्मेदवार सुर्खेत क्षेत्र नम्बर २ का नारायण कोइरालाले नयाँ नीति, नयाँ नेतृत्व र नवीन सोचसहित पार्टीले युवा नेतृत्वलाई जोड दिएको बताएका छन्।
koirala
नेपाल संवाद कर्णाली प्रदेश समिति घोषणा कार्यक्रममा बोल्दै सुर्खेत उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष लक्ष्मण कँडेलले अब कर्णालीबाटै प्रधानमन्त्री बन्नुपर्ने समय आएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकता सन्देश सभा कार्यक्रम कर्णाली प्रदेशकाे सुर्खेतस्थित घण्टाघर परिसरमा सुरू हुँदै छ।
14/11/2025
पुष्पकमल दाहालको आग्रह: पार्टी दर्ताबारे कुनै भ्रममा नपर्नु हाेस !
13/11/2025
पत्रकार ऋषि धमलाले खोले नयाँ राजनीतिक दल : नाम राखे ‘जनादेश पार्टी नेपाल !
13/11/2025
जेन-जी प्रतिनिधि सुदन गुरुङले जेनजी पुस्ताले राखेका मागहरू पूरा नभएसम्म आगामी निर्वाचन हुन नसक्ने बताएका छन्।
12/11/2025
नेकपा (एमाले) बाट कारबाहीमा परेपछि मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका नेता भीम रावल अब ‘नेपाली कम्युनिस्ट पार्टी’मा प्रवेश गर्ने भएका छन्।
एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेर पराजित भएका रावल पछिल्लो समय पार्टी नेतृत्वप्रति असन्तुष्ट हुँदै पार्टी हित विपरीत गतिविधि गर्दै आएका थिए।
जेनजीहरूका लागि एमालेमा चारैतिरका ढोका खुला : नेता रामकुमारी झाँक्री !
सुर्खेतमा छोराले फ*रू*वा प्रहार गरि आमाको ह*त्या ग रे का छन् ।
देशभर वर्षा, शनिबारदेखि मौसम सुधारको सम्भावना ।
सुर्खेत भाईटिकाका लागि भाइमसला टपरी, फुल र ढाकाटोपि बेच्दै सडकमा
आज देशभर कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै l
https://youtu.be/4xIzUxmQJhk?si=Zthuxggd2RZCrnXD
Click here to claim your Sponsored Listing.
Naya Nepal Daily
Naya Nepal Daily
Category
Telephone
Website
Address
Surkhet