Trendora
From viral moments to fresh ideas — we bring what’s hot right now. Stay ahead. Stay trending. 🚀
#Trendora #StayTrending
आजदेखि राष्ट्रिय परिक्षा बोर्डको कर्मचारी युनियन भङ्ग भएको छ ।
B***n prime minister bhako din paani ra Hawa kathmandu ma
रासपा सरकारको मन्त्रिमण्डल हालसम्म
1. बालेन शाह -प्रधानमन्त्री
2. सुदन गुरुङ -गृहमन्त्री
3. स्वर्णिम वाग्ले -अर्थमन्त्री
4. शिशिर खनाल -परराष्ट्रमन्त्री
5. सोबिता गौतम - कानुन मन्त्री
6. विराजभक्त श्रेष्ठ -ऊर्जा मन्त्री
7. सुनिल लम्साल -भौतिक पूर्वाधार मन्त्री
8. अमरेश सिंह -उद्योग मन्त्री
9. विक्रम तिमिल्सिना -सञ्चार मन्त्री
10. सस्मित पोखरेल -शिक्षा मन्त्री
11. निशा मेहता -स्वास्थ्य मन्त्री
12. गिता चौधरी -कृषि मन्त्री
13. गणेश पौडेल -पर्यटन मन्त्री
14. दिपक साह -श्रम मन्त्री
15. प्रतिभा रावल -सामान्य प्रशासन मन्त्री
16. सीता वादी -महिला, बालबालीका मन्त्री
रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहले आज मध्याह्न १२:३४ मा मुलुकको ४३औं प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्रीको सपथग्रहण गर्नु हुनेछ । बधाई तथा शुभकामना ।
Gen-Z आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन, गौरीबहादुर कार्कीको नेतृत्वमा तयार गरिएको, सार्वजनिक गरिएको छ। यसले पूर्व प्रधानमन्त्री KP शर्मा ओली, गृहमन्त्री रमेश लेखक, तथा प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङमाथि आपराधिक अनुसन्धान सिफारिस गरेको छ भने एपीएफ प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग (NID) प्रमुख हुतराज थापा, तथा वर्तमान आईजीपी दान बहादुर कार्कीसहितका उच्च सुरक्षा अधिकारीहरूलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ।
**प्रतिवेदनका शीर्ष १० सिफारिसहरू:**
1. **शीर्ष नेताहरूमाथि आपराधिक मुद्दा चलाउने:** पूर्व प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र आईजीपी खापुङमाथि लामो समयसम्म भएको गोलीकाण्डमा लापरवाही गरेको आरोपमा मुलुकी अपराध संहिता धारा १८१ र १८२ अन्तर्गत अनुसन्धान गर्ने।
2. **गृह मन्त्रालयका अधिकारीहरूमाथि कारबाही:** पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, एपीएफ प्रमुख राजु अर्याल, NID प्रमुख हुतराज थापा, र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई धारा १८२ अन्तर्गत कारबाही सिफारिस।
3. **प्रहरी अधिकृतहरूमाथि विभागीय कारबाही:** नेपाल प्रहरीका पाँच अधिकारी, जसमा एआईजी सिद्ध विक्रम शाह र डीआईजी ओम बहादुर रानासमेत छन्, उनीहरूलाई अनुशासनात्मक कारबाही सिफारिस।
4. **वर्तमान आईजीपीमाथि कारबाही:** दान बहादुर कार्कीलाई प्रहरी कार्यालय र हातहतियारको सुरक्षा गर्न नसकेको कारण विभागीय कारबाही सिफारिस।
5. **एपीएफ अधिकृतहरूमाथि कारबाही:** अपरेसन कमाण्डर नारायण दत्त पौडेल, बटालियन प्रमुख सुरेश कुमार श्रेष्ठ, र एसपी जीवन केसीलाई एपीएफ नियमावलीअनुसार कारबाही सिफारिस।
6. **सेनाका अधिकृतहरूमाथि कारबाही:** प्रमुख सरकारी संस्थाहरूको सुरक्षामा जिम्मेवार रहेका चार जना सेना कमाण्डरलाई सेना ऐनअनुसार कारबाही सिफारिस।
7. **TOB समूहको आपराधिक अनुसन्धान:** २३ भदौका प्रदर्शनका क्रममा हिंसा भड्काउने व्यक्तिहरूमाथि अनुसन्धान सिफारिस।
8. **२४ भदौको हिंसाको विस्तृत छानबिन:** सीसीटीभी, डिजिटल प्रमाण र अन्य सूचनाको आधारमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न व्यक्तिहरू पहिचान गर्न अनुसन्धान सिफारिस।
9. NID अधिकारीहरूमाथि कारबाही: समयमा खुफिया सूचना उपलब्ध गराउन असफल भएका दुई अधिकारीलाई विशेष सेवा ऐनअन्तर्गत कारबाही सिफारिस।
10. साहसको सम्मान: ज्यानको जोखिम मोलेका ६ जना प्रहरी र २ जना सर्वसाधारण, साथै घाइते अवस्थामै कठिन परिस्थितिमा एमबीबीएस परीक्षा पूरा गर्ने एक प्रदर्शनकारीलाई पुरस्कार र छात्रवृत्ति सिफारिस
BREAKING : नेपाल आयल निगमले फेरि पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ । कसरी सक्ने.......
सरकारले प्रतिबेदन सार्वजनिक गर्ने निर्णय गर्यो यो सबै नेपाली ले खोजेको कुरा नै हो । प्रतिबेदनमा धेरै जनाको नाम उल्लेख भएको हुन्छ। कसैको नकारात्मक त कसैको सकारात्मक हिसाबले। कसैले पनि ७०० भन्दा बढी पेजको प्रतिबेदनलाई २ हरफ आफ्नो सामाजिक संजालमा राखी टिप्पणी नगर्दिनु होला। सम्पुर्ण प्रतिबेदन पढेर बुझेर मात्रै आफ्नो प्रतिक्रिया राख्दा राम्रो हो। देशमा कनुन छ अनि कानुन बमोजिम को प्रतिक्रिया त हुन्छ भन्ने आशा राखौं। सबै सधै मिलेर बसौं।
Humm Aaj Bhi nahi Milege ��
The moon shines brightest when the world is asleep
Click here to claim your Sponsored Listing.