Madina Academy
Learning together. Growing together.
21/03/2026
Eid Mubarak 🌙✨
On this blessed occasion of Eid,
Madina Academy wishes all our students, parents, and well-wishers peace, happiness, and prosperity.
May this Eid bring joy to your homes, success to our children, and unity in our community.
🤲 Let us continue to learn, grow, and spread goodness together.
At Madina Academy, we encourage hands-on learning methods that develop clarity, discipline, and presentation skills from an early age.
Education is not memorization — it is understanding and practice.
15/02/2026
Confidence on stage.
Pride in parents’ eyes.
Recognition for hard work.
Blessings from our respected Chief Guests whose words inspired our students to aim higher and work harder.
A heartfelt thank you to our incredible teachers, organizing team, management members, volunteers, and supportive parents. Your hard work behind the scenes made this day successful and memorable.
Together, we are not just building a school —
We are building futures.
03/02/2026
05/01/2026
As we embark on the third terminal examinations of 2082, we extend our sincerest best wishes to all our dedicated students. May your hard work and preparation translate into outstanding results. Remember to approach each paper with confidence and a calm mind. This is an opportunity to showcase your learning and growth throughout the academic year. We are proud of your efforts and encourage you to give your absolute best. Good luck to everyone!
📢 सूचना
आदरणीय अभिभावकज्यूहरू,
जितपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयबाट जारी भएको आधिकारिक सूचनाअनुसार, हाल बढ्दो चिसो मौसमका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी निम्न निर्णय गरिएको छ।
📌 मिति २०८२।०९।०९ देखि २०८२।०९।१२ सम्म
मदिनाः एकेडेमीमा पठन–पाठन कार्य स्थगित रहने जानकारी गराइन्छ।
📌 मिति २०८२।०९।१३ (आइतबार) देखि विद्यालय नियमित रूपमा सञ्चालन हुनेछ।
यस अवधिमा अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकाको:
* न्यानो कपडाको व्यवस्था गर्न
* स्वास्थ्यमा विशेष ध्यान दिन
* विद्यालयबाट पहिले पढाइएका पाठहरूको पुनरावृत्ति (revision) मा सहयोग गर्न विनम्र अनुरोध गरिन्छ।
विद्यालय व्यवस्थापन सधैं विद्यार्थीको सुरक्षा, स्वास्थ्य र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै जिम्मेवार रूपमा कार्यरत रहेको स्पष्ट पार्न चाहन्छौं।
तपाईंहरूको निरन्तर सहयोग र विश्वासप्रति हार्दिक धन्यवाद।
– विद्यालय व्यवस्थापन
मदिना एकेडेमी
Teachers must be creative.
15/10/2025
आदरणीय अभिभावक बिधार्थी शिक्षक शिक्षिका बर्ग
हामी अत्यन्त खुशी छौं कि मदिना एकेडेमीमा सबै विद्यार्थीहरूको लागि हैजा (Cholera) खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
यो अभियान जितपुर नगरपालिकाको पहलमा सञ्चालन गरिएको हो
स्वस्थ बालबालिका नै उज्ज्वल भविष्यको आधार हुन् ।
विद्यालयका विद्यार्थीहरू प्रति गरेको यस सराहनीय सहयोगका लागि
विद्यालयका तर्फबाट हामी जितपुर नगरपालिका र स्वास्थ्य चौकी वार्ड न. ६ का स्वास्थ्कर्मिहरुक सम्पुर्ण टिम हार्दिक धन्यवाद ज्ञापन गर्दछौं! धन्यवाद
28/03/2025
बिक्रम श्रेष्ठ लेख्छन्, 'तीनकुनेमा रिपोर्टीङकै क्रममा मेरो प्रिय भाई एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको निधन भएको छ । आ'गोला'गि भएको घरको माथि छतमा बसेर रिपोर्टीङ गर्दै थिए । तर उनी आगोबाट बाँच्न पाएनन् । अराजक आन्दोलनकारीहरुको करामत । यसको क्षतिपूर्ति दुर्गा प्रसाइँ र उनको अराजक समूहबाट हुन सक्छ त ? केही मिनेट अघिसम्म हामी पनि त्यही भवनमा थियौँ । हामी चाहीँ बााच्न सफल भयौँ ।'
Photo : Bikram Shrestha
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Simara
44417