Satya Secondary School
Welcome to Satya Secondary School Jhimruk-7,Tushara Pyuthan
14/05/2024
आज मिति २०८१/०२/०१ गतेकादिन श्री गौमुखी बहुमुखी क्याम्पस झिमरुक-५ मच्छी बाट श्री सत्य माध्यमिक विद्यालय झिमरुक-७ तुषारामा अभ्यास शिक्षणमा आउनुभएका छात्रशिक्षकलाई एक कार्यक्रमका साथ बिदाई गरियो।
08/05/2024
मानवतालाई जीवित राखाै भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरि विश्व रेडक्रस दिवस मनाईयाे।
शैक्षिकसत्र २०८१काे आजकाे मिति सम्मकाे विद्यार्थी भर्ना विवरण
बालविकास-१४
कक्षा १-११
कक्षा २-१६
कक्षा ३-१३
कक्षा ४-२६
कक्षा ५-३३
कक्षा ६-४१
कक्षा ७-३३
कक्षा ८-४३
कक्षा ९-६६
कक्षा १०-४६
कुल जम्मा=३४२
हाम्राे विद्यालयमा भयकाे ईन्टरनेटबाट केवल गुगलमात्र चल्छ।तपाईं पनि यस्तै बनाउन चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहाेला।धन्यवाद ।
याे भर्खरै खाेलियकाे श्री सत्य माध्यमिक विद्यालय झिमरूक-७,तुषारा राेटेपानीकाे फेसबुक पेज हाे।यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौं ।सबै जाेडिनुहाेला।धन्यवाद ।
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Pyuthan
052