Nabin Magar
Welcome to my page.
अक्षर चिनाउने शिक्षकदेखि जीवनको बाटो र काम सिकाउनुहुने सम्पूर्ण आदरणीय गुरुवर्गहरूमा गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌸🙏
तपाईँहरूको मार्गदर्शन र ज्ञान बिना मेरो यात्रा अधूरा हुने थियो। हजुरहरू सबैको सदा जय होस्!
12/07/2026
नयाँ ट्राफिक जरिवाना दररेट। कार्यान्वयन हुन बाँकी ।
10/07/2026
ल भन्नुहोस् हाम्रो देश को कुन राजा लाई बचाएको गाडी होला
यो गाडी को पनि एउटा कथा छ ।
नारायणघाट बुटवल सडक अहिले को अवस्था । #नेपालीआवाज
02/07/2026
आर्थिक वर्ष २०८३/८४ को नौबहिनी गा.पा को बजेत निति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा पर्यटन प्रबंधन तर्फ यस प्युठान जिल्ला स्याउलिबाङ चौतारामा पर्ने जिल्लाकै उत्कृष्ट दहखरा दह किन ओझेल मा पर्न गयो ? सम्बधित निकायमा ध्यानाकर्षण होस् ।
https://maps.app.goo.gl/Nb41qAsuwPvW5z8YA