Nepali caption

Nepali caption

Share

हाम्रो पेजलाई Follow गरी हामीसँग जोडिनु भएकोमा धन्यवाद!
यहाँलाई हाम्रो पेजमा हार्दिक स्वागत गर्दछौं। ❤️
आशा छ, तपाईं हाम्रो सामग्री मन पराउनुहुनेछ।

धन्यवाद 🙏

12/05/2026

समय अझै बदलिएको छैन हिजो जात हेरिन्थ्यो आज औकात हेरिन्छ।❤️‍🩹🥺

07/05/2026

अनुहार हसिलो आँखा रसिलो यहि नै रहेछ अभागि को पहिचान ।❤️‍🩹

07/05/2026

जवाफ फर्काउने हैसियत नहुँदा जसले जति भने पनि, मौन बस्नु बाहेक अरू उपाय हुँदैन रहेछ। ❤️🥹

05/05/2026

सजिलो कहाँ छ र मनमा चलिरहेको तूफानलाई शान्त गरेर मुस्कुराउन।❤️

24/04/2026

थाकेर ओछ्यानमा पल्टिँदा मनमा एउटै कुरा आउँछ आखिर यो संघर्ष कहिले सम्म ॥❤️🥹

24/04/2026

सबै कुरा सहन सक्छु आमा, तर तिम्रो सम्झनाले आउने आँसु रोक्न गाह्रो हुन्छ।❤️🥹

21/04/2026

बुझ्नु पर्छ बुझाउनु पर्दछ
सम्झिनु पर्छ अनि सम्झाउनु नि पर्छ,
विचार नमिल्दा सम्झौता गर्नुपर्छ
अनि सबैले टिक्दैन भनेको यो सम्बन्ध
हामीले जुगौजुग टिकाएर देखाउनुपर्छ।❤️

19/04/2026

चिन्ता लिनु पर्दैन मेरी माया म केटीसँग मस्किनु भन्दा भाडा मस्काउनमा बिजी हुन्छु।❤️😊

19/04/2026

म त जीवनभर पर्खिनेछु तिमीलाई,
तर मेरो सासले पर्खिएन भने धोका दियो नभन्नु है माया।❤️

18/04/2026

शरीर छोएर छोड्ने यो कलियुग मा,
म उसको लागि रोएर बसेको छु ॥ ❤️🥹

18/04/2026

गुमाउने डरले आफ्नो self respect नै त्यागेर,
दिनदिनै रुँदै ‘मलाई माया गर’ भन्ने माया को भिख मागेको थिइनॅं र ॥❤️

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kathmandu