Doshadh primary school

Doshadh primary school

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Doshadh primary school, School, Gaumukhi Street, Pyuthan.

24/11/2025

यस दाेसाँध प्रा.वि.का कक्षा १का छात्र शाैरभ बि.क.लाई आज पर्न गएको जन्म दिनको
पावन अवसरमा सु–स्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना !!
प्रधानाध्यापक
जुद्व बहादुर जि.सी.
एवं
दाेसाँध प्राथमिक बिद्यालय
गाैमुखी ७ नारिकाेट प्युठान

29/09/2025

यस दाेसाँध प्रा.वि.की विद्यालय ब्यवस्थापन समिति सदस्य अमृता पुरी ज्यूलाई आज पर्न गएको जन्मोत्सवको
पावन अवसरमा सु–स्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना !!
प्रधानाध्यापक
जुद्व बहादुर जि.सी.
एवं
दाेसाँध प्राथमिक बिद्यालय
गाैमुखी ७ नारिकाेट प्युठान

Photos from Doshadh primary school's post 19/06/2025

दाेसाँध प्रा.वि.गाैमुखी ७ नारिकाेट प्युठानमा USAIDकार्यक्रमकाे सहयाेगमा कक्षा काेठामा भित्तेलेखन कार्य

22/04/2025

यस श्री दोसाध प्रा.वि. गौमुखी-७हरियाखोला, नारिकोटका पूर्व प्र.अ. श्री मान बहादुर जि.सी.की धर्म पत्नी श्री लक्ष्मी जि.सी.को मिति २०८२/०१/०७ गतेका दिन ६७ बर्षकाे उमेरमा असामयिक निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । साथै परिवारजनमा समवेदना !
प्र.अ.
जुद्व बहादुर जि.सी.
तथा
श्री दोसाँध प्रा.वि. गौमुखी-७, हरियाखोला नारिकोट प्युठान परिवार ।

09/02/2025

श्री दाेसाँध प्राथमिक विद्यालय गाैमुखी- ७ हरियाखाेला नारिकाेट प्युठान काे ३७औ वार्षिकोत्सव तथा अभिभावक दिवस तपसिलका स्थान,मिति र समयमा हुने भएकोले प्रमुख अथिति,विशेष अथिति , जन प्रतिनिधिहरु,अक्षयकोषदाताहरु,चन्दा दाताहरु,गाैमुखी- ७का सम्पूर्ण प्र.अ.हरु,पूर्व प्र.अ.हरु,पूर्व शिक्षक,पूर्व विद्यार्थी ,शिक्षाप्रेर्मी प्रेमी,बुद्धिजीवीहरू ,वि. व्य. स.का पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु ,विभिन्न उप समितिका पदाधिकारी हरुमा आमा समूह, र सम्पूर्ण अभिभावकहरु लाई पत्रचार गरिएको छ ।यदि सुचना नपाएमा यसै सुचनालाई आधिकारिक मानी उपस्थितिकाे लागि सादर अनुराेध गरिन्छ ।
स्थान :-दाेसाँध प्रा. वि.
मिति:- २०८१/१०/२९गते
समय विहान:- ११.००वजे

18/12/2024

यस दाेसाँध प्राथमिक विद्यालयका शिक्षक नारायण बहादुर जि.सी.ज्यूलाई आज पर्न गएको जन्मोत्सवको
पावन अवसरमा सु–स्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना !!
प्रधानाध्यापक
जुद्व बहादुर जि.सी.
एवं
दाेसाँध प्राथमिक बिद्यालय
गाैमुखी ७ नारिकाेट प्युठान

Photos from Doshadh primary school's post 21/04/2024

विद्यार्थी भर्ना सम्वन्धि अभिभावक भेला
२०८०/०१/०९गते

Photos from Doshadh primary school's post 17/04/2024

"सबै बालबालिकाहरुकाे विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता " भन्ने मुल नाराका साथ भर्ना अभियान
श्री दाेसाँध प्राथमिक विद्यालय परिवार गाैमुखी ७ नारिकाेट प्युठान ।

15/04/2024

"सबै बालबालिकाहरुकाे विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता " भन्ने मुल नाराका साथ भर्ना अभियान
श्री दाेसाँध प्राथमिक विद्यालय परिवार गाैमुखी ७ नारिकाेट प्युठान ।

Want your school to be the top-listed School/college in Pyuthan?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Website

Address

Gaumukhi Street
Pyuthan
22300