Shree Deep Jyoti Vidhya Sadan

Shree Deep Jyoti Vidhya Sadan

Share

Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today.

19/04/2026

सुचना सुचना सुचना श्री दिप ज्योती विद्या सदन मा यहि मिति २०८३ - ०१ -१३ गते बाट पठन पाठन सुरु भएको जानकारी गराउदछौं ।
प्रधानाध्यापक
खुम बहादुर थापा

14/04/2026

Yogi KC Khum Thapa Kamal Roka Kshetri Laxmi Kc

06/04/2026

हार्दिक बधाई तथा शुभकामना संपूर्ण ८ का बिधार्थी 💐
भाईबहिनीहरूलाई

Photos from Shree Deep Jyoti Vidhya Sadan's post 05/04/2026

Nau Bahini

25/03/2026

पब्लिक बोर्डिङ स्कुल का कक्षा ७ मा अध्यनरत छात्र जोनिस के सी को असामयिक स्वर्गारोहन भएकाले भोलि चैत्र १२ गते हुने परीक्षा स्थगीत गर्ने प्यासन प्युठान को निर्देशन भएको हुदा । १३ गते बिदा भएको भए पनि सो दिन १२ गते हुने विषयको परीक्षा हुने ब्यहोरा सम्पुर्ण अभिभावक तथा छात्र छात्राहरुलाइ जानकारी गराउदछु ।
प्राधानाध्यापक
खुम बहादुर थापा
दीप ज्योति बिध्यासदन बहाने
प्युठान ।

Yogi KC Khum Thapa Kamal Roka Kshetri Laxmi Kc

16/09/2025

प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०८२/०५/३० को निर्णय अनुसार यहि २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुहुने व्यक्तिहरुको सम्मानमा असोज १ गते शोक मनाउने र उक्त दिन सार्वजनिक विदा दिने निर्णय भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्पूर्ण शिक्षक तथा कर्मचारी, विद्यार्थी अभिभावक तथा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

13/09/2025

विषम परिस्थितिको कारण गत बुधवारदेखि वन्द भएको विद्यालय संचालन तथा पठन पाठन कार्य यहि मिति २०८२ भाद्र २९ गतेदेखि नियमित रूपमा संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
Shree Deep Jyoti Vidhya Sadan
Khum Thapa
Yogi KC

10/09/2025

मिति : २०८२/०५/२५

श्री आदरणीय अभिभावक ज्यू,
सादर नमस्कार !

विषय : पठनपाठन स्थगित गरिएको सम्बन्धमा।

उपर्युक्त विषयमा देशकाे पछिल्लो जटिल परिस्थिति तथा देशभर निषेधाज्ञा जारी भइरहेको अवस्थालाई मध्यनजर गर्दै मिति २०८२/०५ /२६ र २७ गते शुक्रबार सम्म विद्यालयकाे पठनपाठन स्थगित भएको व्यहाेरा सम्पूर्ण शिक्षक ,विद्यार्थी अभिभावक तथा कर्मचारीमा जानकारी गराइन्छ।

विद्यालय प्रशासन
श्री दिप ज्याती विद्या सदन
नौ बहिनी छ वाहाने,
प्युठान

09/09/2025

यस अकल्पनीय घटनाले हामी सबैलाई गहिरो पीडा दिएको छ। हामी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं । साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । दर्जनौ होनहार युवाहरूले ज्यान गुमाउनु परेको यस मार्मिक र पीडादायी घडीमा, मिति २०८२ भाद्र २४ र २५ गते ( दुइ दिन) शोक बिदा दिने निर्णय गरिएको जानकारी गराइन्छ

15/06/2025

आज विदा नभएको सूचना
सम्बन्धि सबैलाई सूचित गरिन्छ कि आज२०८२/०३/०१ गते कुनै विदा नभएकाले विद्यालय यथावत संचालन हुने जानकारी गराइन्छ ।

Want your school to be the top-listed School/college in Pyuthan?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Pyuthan