dream100.org

dream100.org

Share

We provide financial assistance to needy students of Nepal to pursue their dreams of higher education

We provide financial assistantship to needy students of Nepal to pursue their dreams of higher education.

17/04/2026
10/07/2025

Dream 100 छात्रवृत्ति २०८२/८३ को नतिजा । 💐
यस छात्रवृत्तिमा पर्न सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना । ✨

04/06/2025

ड्रिम १०० छात्रवृत्ति २०७८/७९ प्राप्त गर्न सफल बहिनी मनिषा बि.क. सशस्त्र प्रहरीको जवान पदमा तालिम सम्पन्न गरि दिक्षित भएकोमा ड्रिम १०० परिवार हर्षित भएको छ । बहिनीलाई यस सुखद उपलक्ष्यमा शुभकामना दिदै आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।

13/04/2025

* प्यूठान जिल्लामा अध्ययनरत एसईईको परिक्षा दिएर बस्नुभएका विद्यार्थीहरुको लागि *

यदि तपाईलाई पढ्ने रहर छ तर घरको आर्थिक अवस्थाले गर्दा समस्या छ भने हामीलाई आफ्नो जानकारी सहित फारम भरेर पठाउनुहोला। हामी तपाईको कक्षा ११ र १२ पढ्न लाग्ने सम्पूर्ण विद्यालय शुल्क तिरिदिने छौँ। थप जानकारीको लागि सम्पर्क गर्नुहोला।
थप जानकारी: https://dream100.org/
फोन: +९७७ (९७४) ८७०-३८३०,
ईमेल: [email protected],
फेसबुक: https://www.facebook.com/dream100org

Hello, High School Students of Pyuthan Nepal:

If you are waiting for the SEE result and having financial difficulties studying further. Please contact us. We will pay your entire school fee.

Want your organization to be the top-listed Non Profit Organization in Pyuthan?
Click here to claim your Sponsored Listing.

Address

Airawati 6, Airawati Rural Municipality
Pyuthan
22300