Routine of Pyuthan Banda
Our effort is to inform about holiday, banda (not to promote) by which no one will face inconvenience that day and also post information, quotes, Meme etc.
30/10/2024
पर्खाई झुटो मायाको।। PARKHAI JHUTO MAYAKO - Cover Music Video | Susmita Thapa | Sandesh G C | OriginalJHUTO MAYA - Official Music VideoSinger: Merina GhisingSajjan Raj Vaidya - ParkhaaiWritten | Performed | Produced Sajjan Raj VaidyaVisual edit: Suwas...
12/06/2023
अत्यन्तै दुखद खबर 😢
प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ।
प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो।
कारमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।थप बिबरण आउन बाँकी छ ।स्वर्गद्वारीमा बर्सेनि दुर्घटना भइरहनु साह्रै दुखद एवम पिडादायी अवस्था हो।😰😰😰😰😭😭
10/06/2023
मच्छी बजार
09/09/2022
विज्ञापन सम्बन्धमा
18/05/2022
28/09/2021
यो कुन ठाउँ होला
25/09/2021
वन रक्षक पदको परिक्षा तालिका प्रकाशित
06/07/2021
दिदीको घरमा गएका भाईको टाउकोमा बन्चरो हा-नेर कसले मा-र्यो ? प्युठानमा ड-रलाग्दो घ-टना हेर्नुहोस दिदीको घरमा गएका भाईको टाउकोमा बन्चरो हा-नेर कसले मा-र्यो ? प्युठानमा ड-रलाग्दो घ-टना हेर्नुहोस
19/06/2021
#निर्माणाधिन_पक्की_पुल_भत्कियाे
प्युठानकाे ऐरावति-१ माझिदमार र अर्घाखाँचीकाे शितगंगा नगरपालिका-७ चिउरेखाेला जाेडने निर्माणधिन पक्कि पुल भत्किएको छ। ७० मिटर लम्बाइकाे पुल ७ कराेड १२ लाख लागतमा निर्माणकार्य जारि थियोे । लगातारको बर्षाले पुल भत्किएको हाे ।
Source: CT Pokhrel
09/06/2021
ल चिन्नु त..
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pyuthan
22300