Jhimruk Innovative Technology Centre

Jhimruk Innovative Technology Centre

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jhimruk Innovative Technology Centre, Education, Jhimruk Rural Municipality, Pyuthan.

सकारात्मक सोच्लेनै जीवन परिवर्तन सम्भव छ त्यसको लागि सिकाइ जरूर छ । जसले सिक्दै सिक्दैन उ विक्दै बिक्दैन। सिक्नको लागि केही पैसा र समय लगानी गर्नुहोस्। आज गरेको लगानीले भोलि तपाईंको लागि अधिकतम प्रतिफल दिनेछ।

29/12/2025

🚀 पढेको कुरा विर्सि हाल्ने बानी छ भने तपाइको लागी यो तालिम रामबाण हुन सक्छ ।

एउटा सानो प्रेरणादायी कथाबाट सुरु गरौँ। एउटा काठ काट्ने मान्छे थियो, जसले दिनभरि निकै मेहनत गर्थ्यो तर थोरै मात्र दाउरा काट्न सक्थ्यो। अर्कोतिर, एउटा मान्छेले दिनको केही समय आफ्नो बन्चरो उदाउन खर्च गर्थ्यो र थोरै समयमै धेरै दाउरा काट्थ्यो। काम एउटै, सामग्री एउटै तर नतिजा फरक!

लोकसेवाको तयारी पनि ठ्याक्कै त्यस्तै हो।
धेरै असफल भएका व्यक्तिहरू मात्र ०.०१ प्रतिशतले मात्र असफल भएका पनि छन । तपाईले पनि यदि स्मरण सम्बन्धी विधि सिक्न चाहानु हुन्छ भने निकै उपयोगि तालिम ७ दिन सम्म अनलाईनमा सञ्लान हुदैछ मौकाको फाइदा लिनुहोला ।.......................................................................................................................
🧠 यस तालिममा तपाईंले के सिक्नुहुनेछ?
📊 डाटा र मिति: लामा तथ्याङ्क र मितिहरू एकै पटकमा कसरी सम्झिने?
🖼️ Visual Learning: जटिल बुँदाहरूलाई चित्र वा कथामा ढालेर कण्ठ गर्ने विधि।
🖼️ संविधानको भाग , धारा र हकको क्रम याद गर्न
🖼️ Visual Learning: जटिल बुँदाहरूलाई चित्र वा कथामा ढालेर कण्ठ गर्ने विधि।
📊 Time Management , Goal Set विधि थाहा पाउन
🚫 No More Forgetting: परीक्षाको हलमा पढेका कुरा नबिर्सिने अचुक उपायहरू।
🧘 Concentration: एकाग्रता बढाउने वैज्ञानिक र व्यवहारिक तरिकाहरू।....................................................................................................
📅 तालिमको विवरण (Details):
🗓️ मिति: २०८२ पुस २० देखि २०८२ पुस २७ गतेसम्म (७ दिन)
⏰ समय: साँझ ६:०० देखि ८:०० बजेसम्म
💻 माध्यम: अनलाइन (Zoom)
💰 शुल्क: मात्र रु. १०००/- .....................................................................................................
🎯 को-को सहभागी हुन सक्नुहुन्छ?
✅ लोकसेवा आयोग (निजामती) को तयारी गरिरहनुभएका साथीहरू। ✅ शिक्षक सेवा आयोग (TSC) को तयारीमा जुट्नुभएका परीक्षार्थीहरू। ✅ संघीय संसद् वा अन्य संगठित संस्थाको तयारी गरिरहनुभएका मित्रहरू।......................................................................................................
नोट - ट्रेनरले विगत ५ वर्ष यता Live & Virtual तालिम मार्फत करिव ५०० + लाई बैज्ञानिक विधिमा आधारित विधि सिकाइ सकेको र ट्रेनर स्वयं लोकसेवा पासर गरी सरकारी सेवामा कार्यरत रहेकोले निर्धकक्क भएर सहभागी हुन सक्नु हुनेछ ।

तालिममा सहभागी हुने सवैलाई १ वर्ष सम्म सहयोग पाउनु हुनेछ साथै १०० + रेकडेट भिडियो र ६०० + पेजको इबुक निशुल्क पाउनु हुनेछ ।

तपाईलाई General देखि Advanced विधिमा आधारित बैज्ञानिक विधिहरू सिकाइनेछ ।

एक पटक जोडिनु भयो भने जीवन भर सँगै सहकार्य तथा सहयात्रा गर्ने अवसर प्राप्त हुनेछ ।......................................................................................................

💳 भर्ना प्रक्रिया:
WhatsApp / Esewa / Khalti ID: 9845830011

तपाईंको एउटा सेयरले कुनै संघर्षरत साथीको सपना साकार पार्न मद्दत पुग्न सक्छ! 🙏

#पीएससी #टीएससी

11/11/2025

Excel Tips for Beginner
Add dolor $ Symbol on Cell

11/11/2025

Excel Tips for Beginner
Sum of Number

यो तरिकाले धेरै दीवसहरू सजिलै जान्न सकिन्छ - Memory tips to remember dibas 26/07/2025

लोकसेवा , संस्थान र शिक्षक सेवा तयारी गर्दै गर्नुहुने सर म्याडमहरूको लागी काम लाग्ने अत्यन्तै उपयोगी भिडियोहरू सवैको लागी उपलव्ध छन । मेमरी विधि प्रयोग गरि तयार पारिएका भिडियो सामाग्रीहरू काम लाग्न सक्छन । वैज्ञानिक विधिमा आधारित विधिहरू प्रयोग गरि भिडियो सामाग्री वनाइएको छ - आफ्ना साथीभाइहरूलाई शेअर गर्नुहोला। च्यानल Subscribe गरि आगामी अपडेट लिनुहोला ।
सयौं दिवस कसरी सजिलै जान्ने तरिका १ - https://youtu.be/pL25FbCIgUo
सयौं दिवस कसरी सजिलै जान्ने तरिका २ https://youtu.be/gK2V-E0hbmU?si=fCO7hCB-OOUay49z
५९ आदिवासी जनजातिहरू कुन समूहमा कुन जाति मात्र ५ मिनेटमा जान्‍ने तरिका - https://youtu.be/CvDkSa8wTPM?si=Ps86MztdgpDCmaNd
नेपाललाई कुन देशले के सहयोग - https://youtu.be/FBS8_NtwE6s
विभिन्न जातिका १०० भन्दा बढी नाचहरू सजिलै जान्नुहोस - https://youtu.be/KKI8N9EZS8U?si=urg_JouoA6Zi3xgG
दिगो विकासको कुन लक्ष्य कतिमा - https://youtu.be/ngVvy2mKMtw
UNO महासचिव देश र कार्यकाल कति - https://youtu.be/QdMfKFETzc0
कुन जिल्ला कुन प्रदेशमा सूत्रबाट -https://youtu.be/H9M6d-P0P7Q
कुन घोषणापत्र तथा सन्धिमा कति धारा - https://youtu.be/dYV7TfuZBSI
ASEAN सम्बन्धी सामान्य जानकारी - https://youtu.be/sTH_dRSfcGg
कुन हिमालको उपनाम के - https://youtu.be/Hl81GsVqevQ
विभिन्न ताल पोखरी कहाँ - https://youtu.be/Mcqw6sXnVLo
कुन मन्दिर कुन शैलीमा - https://youtu.be/OZi1H6vfR4I
भगवान विष्णुका १० अवतार सजिलै - https://youtu.be/3Zorp1CsglM
कुन महिनाका देवता कुन - https://youtu.be/1dxBAA4esqQ
२०२४ मा कस्ले पायो नोबेल पुरूस्कार - https://youtu.be/Ea5adVlYb24
७७ जिल्लाको साक्षरता प्रतिशत सजिलै - https://youtu.be/V4DGgMHMwPU
नेपालका ७७ जिल्ला हिमाली/पहाडी/भित्री मधेश र उपत्यकाका जिल्लाहरू -https://youtu.be/TvF3KMPJLYU?si=codwDRggT_OtVoe8
संविधानको प्रस्तावना सजिलै कसरी - https://youtu.be/m6oAhG48v1g
संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारका सूचीहरू सजिलै https://youtu.be/QmpuuNLsWq4?si=RIGl2Xr_Q2fH9OK1
कुन प्रदेशमा कति जिल्ला १ मिनेटमा - https://youtu.be/PpmnfVKgzvs
२०२४ मा कुन सुचकमा कहाँ नेपाल - https://youtu.be/xfpvQmlEvu8
बुदा र बुदाको क्रम याद कसरी - https://youtu.be/VxUGyZuy-HM
सोह्रौ योजनाका शुसासनका लक्ष्य सजिलै - https://youtu.be/t6endlk3a1E
कुन धर्मको संस्थापक को - https://youtu.be/23SdW1nLjGw
कुन देवताको वाहन कुन - https://youtu.be/QEBepqLY1Eg
कुन उद्योग कहिले स्थापना - https://youtu.be/B3Bkzl7o8oc
ग्रह सम्बन्धी - https://youtu.be/V_iA0nOpxxY
सूर्यमण्डलका ग्रहहरू सानो ठूलो -https://youtu.be/W6SoS9kJQvQ
हिन्दू धर्मको कुन पुराणमा कति श्लोक - https://youtu.be/ZrzbZV-kdTg
सार्कका दशक तथा वर्षहरू -https://youtu.be/75bDo8jHUE8?si=WVmBSvRmSaC3OeFE
सार्कका राष्ट्रिय खेलहरु -https://youtu.be/xoM5mntiYGA?si=XcDVXiIHDvJWoRoF
विभिन्न महादेशका घाँसे मैदानको -https://youtu.be/iOsBeK3nm50?si=NKEKjCLZT4P20Zlw
संयुक्त राष्ट्र संघको नेपालमा कार्यालय -https://youtu.be/yi7USiUo18c?si=WI03nETt___iixxo
विभिन्न बाजेहरु सजिलै जान्नुहोस् -https://youtu.be/CKS2XANwoiM?si=DlEAphUduMhUImjS
अन्य भिडियोको लागी - https://youtu.be/BtKnfsvLDsc?si=En1wBNm6OHgy4uLD
अन्य भिडियोको लागी - https://www.youtube.com/watch?v=TvF3KMPJLYU...
नोट - बैज्ञानिक विधिमा आधारित रहेर तयार पारिएको ६०० भन्दा बढी पाठकले रूचाउनु भएको स्मरण बुटि पुस्तका र रेकडेट वर्कशपको लागि थप बुझ्नको लागि jitc.com.np मा जानुहोला।

#लोकसेवा
#लोकसेवातयारी

#खरिदार
#नाशु
#शाखाअधिकृत

यो तरिकाले धेरै दीवसहरू सजिलै जान्न सकिन्छ - Memory tips to remember dibas See Playlist-----------------------------------------------------------------------------------------------------------यो तरिकाले धेरै दीवसहरू सजिलै जान्न सक...

23/07/2025

I got over 500 reactions on my posts last week! Thanks everyone for your support! 🎉

19/07/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

05/07/2025

🌟 FREE MEMORY POWER TRAINING! 🌟
📅 Date : Sarwan 2–3 (8-10 PM)
💕 Trainner - Dinesh Mahatara
📅 Organized by: Jhimruk Innovative Technology Centre

🎯 Unlock Your Brain’s Full Potential!
💡 Learn powerful memory techniques
🎓 Perfect for students, teachers & lifelong learners
💯 100% FREE Opportunity

🔥 Limited Seats Only!
✅ Forward this to 10 Best Friends
✅ Join the Group NOW and reserve your seat!

👇 Click the link to join: 📲https://chat.whatsapp.com/IPwHLt8lmt82BkQbV6mLpb?mode=ac_t
👀 Watch demo Videos Jhimruk Innovative Technology Centre or jitc.com.np
🧠 Train your brain — change your life!
Let’s grow together with knowledge and innovation.

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नेपालका ७७ जिल्लाहरुको वर्गिकरण 04/07/2025

लोकसेवा , संस्थान र शिक्षक सेवा तयारी गर्दै गर्नुहुने सर म्याडमहरूको लागी काम लाग्ने अत्यन्तै उपयोगी भिडियोहरू सवैको लागी उपलव्ध छन । मेमरी विधि प्रयोग गरि तयार पारिएका भिडियो सामाग्रीहरू काम लाग्न सक्छन । वैज्ञानिक विधिमा आधारित विधिहरू प्रयोग गरि भिडियो सामाग्री वनाइएको छ - आफ्ना साथीभाइहरूलाई शेअर गर्नुहोला। च्यानल Subscribe गरि आगामी अपडेट लिनुहोला ।

सयौं दिवस कसरी सजिलै जान्ने तरिका १ - https://youtu.be/pL25FbCIgUo

सयौं दिवस कसरी सजिलै जान्ने तरिका २ https://youtu.be/gK2V-E0hbmU?si=fCO7hCB-OOUay49z

५९ आदिवासी जनजातिहरू कुन समूहमा कुन जाति मात्र ५ मिनेटमा जान्‍ने तरिका - https://youtu.be/CvDkSa8wTPM?si=Ps86MztdgpDCmaNd

नेपाललाई कुन देशले के सहयोग - https://youtu.be/FBS8_NtwE6s

विभिन्न जातिका १०० भन्दा बढी नाचहरू सजिलै जान्नुहोस - https://youtu.be/KKI8N9EZS8U?si=urg_JouoA6Zi3xgG

दिगो विकासको कुन लक्ष्य कतिमा - https://youtu.be/ngVvy2mKMtw

UNO महासचिव देश र कार्यकाल कति - https://youtu.be/QdMfKFETzc0

कुन जिल्ला कुन प्रदेशमा सूत्रबाट -https://youtu.be/H9M6d-P0P7Q

कुन घोषणापत्र तथा सन्धिमा कति धारा - https://youtu.be/dYV7TfuZBSI

ASEAN सम्बन्धी सामान्य जानकारी - https://youtu.be/sTH_dRSfcGg

कुन हिमालको उपनाम के - https://youtu.be/Hl81GsVqevQ

विभिन्न ताल पोखरी कहाँ - https://youtu.be/Mcqw6sXnVLo

कुन मन्दिर कुन शैलीमा - https://youtu.be/OZi1H6vfR4I

भगवान विष्णुका १० अवतार सजिलै - https://youtu.be/3Zorp1CsglM

कुन महिनाका देवता कुन - https://youtu.be/1dxBAA4esqQ

२०२४ मा कस्ले पायो नोबेल पुरूस्कार - https://youtu.be/Ea5adVlYb24

७७ जिल्लाको साक्षरता प्रतिशत सजिलै - https://youtu.be/V4DGgMHMwPU

नेपालका ७७ जिल्ला हिमाली/पहाडी/भित्री मधेश र उपत्यकाका जिल्लाहरू -https://youtu.be/TvF3KMPJLYU?si=codwDRggT_OtVoe8

संविधानको प्रस्तावना सजिलै कसरी - https://youtu.be/m6oAhG48v1g

संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारका सूचीहरू सजिलै https://youtu.be/QmpuuNLsWq4?si=RIGl2Xr_Q2fH9OK1

कुन प्रदेशमा कति जिल्ला १ मिनेटमा - https://youtu.be/PpmnfVKgzvs

२०२४ मा कुन सुचकमा कहाँ नेपाल - https://youtu.be/xfpvQmlEvu8

बुदा र बुदाको क्रम याद कसरी - https://youtu.be/VxUGyZuy-HM

सोह्रौ योजनाका शुसासनका लक्ष्य सजिलै - https://youtu.be/t6endlk3a1E

कुन धर्मको संस्थापक को - https://youtu.be/23SdW1nLjGw

कुन देवताको वाहन कुन - https://youtu.be/QEBepqLY1Eg

कुन उद्योग कहिले स्थापना - https://youtu.be/B3Bkzl7o8oc

ग्रह सम्बन्धी - https://youtu.be/V_iA0nOpxxY

सूर्यमण्डलका ग्रहहरू सानो ठूलो -https://youtu.be/W6SoS9kJQvQ

हिन्दू धर्मको कुन पुराणमा कति श्लोक - https://youtu.be/ZrzbZV-kdTg

सार्कका दशक तथा वर्षहरू -https://youtu.be/75bDo8jHUE8?si=WVmBSvRmSaC3OeFE

सार्कका राष्ट्रिय खेलहरु -https://youtu.be/xoM5mntiYGA?si=XcDVXiIHDvJWoRoF

विभिन्न महादेशका घाँसे मैदानको -https://youtu.be/iOsBeK3nm50?si=NKEKjCLZT4P20Zlw

संयुक्त राष्ट्र संघको नेपालमा कार्यालय -https://youtu.be/yi7USiUo18c?si=WI03nETt___iixxo

विभिन्न बाजेहरु सजिलै जान्नुहोस् -https://youtu.be/CKS2XANwoiM?si=DlEAphUduMhUImjS

अन्य भिडियोको लागी - https://youtu.be/BtKnfsvLDsc?si=En1wBNm6OHgy4uLD

अन्य भिडियोको लागी - https://www.youtube.com/watch?v=TvF3KMPJLYU&list=PLo6IHRQO75L9g3KniHrgo8jGXCBwG_TEg

नोट - बैज्ञानिक विधिमा आधारित रहेर तयार पारिएको ६०० भन्दा बढी पाठकले रूचाउनु भएको स्मरण बुटि पुस्तका र रेकडेट वर्कशपको लागि थप बुझ्नको लागि jitc.com.np मा जानुहोला।

#लोकसेवा
#लोकसेवातयारी

#खरिदार
#नाशु
#शाखाअधिकृत

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नेपालका ७७ जिल्लाहरुको वर्गिकरण स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नेपालका ७७ जिल्लाहरुको वर्गिकरण स्थानीय सरकार संञ्चालन ऐन २०७४ असोज २९ गते प...

09/05/2025

आदरणीय सर/ म्याडमहरु।
यो शुक्रबार पनि अनलाइनमा जुम मार्फत ७-९ बजे साझा निःशुल्क मेमोरी टिप्स सिक्न सक्नु हुनेछ। तपाईंको मन पर्ने साथीलाई शेयर गर्नुहोला यो मेसेज।
१. ध्यान गर्ने विधि
२. Data तथा फ्याक्ट सजिलै जान्ने
३. तिथिमिति, दिवस सजिलै जान्ने विधि सिक्ने छौ।
४. पहिलेका कक्षाको Revison तथा केही डेमो समेत हेर्न सकिने छ ।
Advance विधि भएकोले नछुटाउनु होला ।

Continue.............

Topic: Free Memory Workshop - Jhimruk Innovative Technology Center

Time: May 9, 2025 07:00 PM Kathmandu

Zoom ID:- 9867305385 Password: memory

यहाँहरुलाई धन्यवाद।

Free Memory Workshop - jitc.com.np 30/04/2025

आदरणीय सर/ म्याडमहरु।
यो शुक्रबार पनि अनलाइनमा जुम मार्फत ७-९ बजे साझा निःशुल्क मेमोरी टिप्स सिक्न सक्नु हुनेछ। तपाईंको मन पर्ने साथीलाई शेयर गर्नुहोला यो मेसेज।
१. ध्यान गर्ने विधि
२. Data तथा फ्याक्ट सजिलै जान्ने
३. तिथिमिति, दिवस सजिलै जान्ने विधि सिक्ने छौ।
४. पहिलेका कक्षाको Revison तथा केही डेमो समेत हेर्न सकिने छ ।
Advance विधि भएकोले नछुटाउनु होला ।
Topic: Free Memory Workshop - Jhimruk Innovative Technology Center

Time: May 2, 2025 07:00 PM Kathmandu

Zoom ID:- 9867305385 Password: memory
WhatsAppa मा जोडिनुहोस् - https://chat.whatsapp.com/IPwHLt8lmt82BkQbV6mLpb
यहाँहरुलाई धन्यवाद।

Free Memory Workshop - jitc.com.np WhatsApp Group Invite

Want your school to be the top-listed School/college in Pyuthan?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Jhimruk Rural Municipality
Pyuthan
22300