Bhingri Bazar

Bhingri Bazar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhingri Bazar, Public Figure, Swargadwari, Pyuthan.

५–७ वर्ष यता तपाईंको गाउँ–ठाउँमा भएका विकास निर्माणका फोटो मात्रै पठाउनु होला।
(सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, विद्युत् आदि)
हामी क्रमशः सार्वजनिक गर्नेछौं।
हामीले मात्र गरेर केही हुँदैन, तपाईंहरूले पनि शेयर गर्नुहोस्।🙏❤️

06/05/2026

आज बुधबार ! विद्या कि देवि सरस्वतीमाताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!💗🙏

05/05/2026

विजेता सम्पूर्ण खेलाडी बहिनीहरूलाई हार्दिक बधाई! 🌹सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा सम्पन्न प्रथम जिल्ला स्तरीय महिला भलिबल प्रतियोगितामा गौमुखी गाउँपालिका प्रथम भएको छ।

01/05/2026

ज्ञानको मन्दिर मोती माध्यमिक विद्यालय, बरौला प्यूठान

27/04/2026

देउखुरीको एक इतिहास!
लमहीको चौराह बाट यात्रु बोकेर आफ्नो गन्तव्य सिसहनिया जाँदै गरेको ३ पाङ्ग्रे टेम्पो ।।❤️

26/04/2026

बालेन शाह प्रधानमन्त्री भएको आज १ महिना पुगेको छ। तपाईँहरूलाई उहाँको काम कस्तो लागिरहेको छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला।

24/04/2026

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण
प्यूठान — जिल्लाको झिमरुक गाउँपालिका–४ खहरेस्थित एक परिवारका चार जना सदस्य स्थायी सरकारी सेवामा नाम निकाल्दै उदाहरणीय बनेका छन्। देवेन्द्र जिसी र कमला जिसीका दुई छोरा, एक छोरी र एक बुहारीले फरक–फरक समयमा लोकसेवाबाट सफलता हासिल गरेका हुन्।
जेठा छोरा कृष्ण जिसी २०७६ सालदेखि लुम्बिनी प्रदेश अन्तर्गत ऐरावती गाउँपालिकामा अधिकृत छैटौं तहमा कार्यरत छन्। बुहारी पार्वता पौडेल २०८० मंसिरमा कोशी प्रदेशबाट सेवा प्रवेश गरी हाल ओखलढुंगाको लिखु गाउँपालिकामा अनमी सहायक चौथो तहमा कार्यरत छन्।
छोरी प्रतिमा जिसीले २०८१ वैशाखमा लुम्बिनी प्रदेशबाट अनमी सहायक चौथो तहमा नाम निकालेर अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा सेवा दिइरहेकी छन्। कान्छा छोरा मनोज जिसीले पनि यसै वैशाख ५ गते बाग्मती प्रदेश लोकसेवा आयोगबाट नाम निकाल्दै खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा सिफारिस पाएका छन्।
एकै घरका चार जनाले सरकारी सेवामा सफलता हासिल गरेपछि जिसी परिवार यतिबेला जिल्लामै चर्चा र प्रेरणाको केन्द्र बनेको छ।

24/04/2026

प्युठानको विजुवारमास्थित शहीद मित्रमणी आचार्यको शालिक। उहाँकै नामबाट विजुवार चोक ‘मित्रमणी चोक’ नामकरण गरिएको छ।प्युठान रम्दि निबासी आचार्य तत्कालीन (छैठौं) पक्षधर अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रामपुर कृषि क्याम्पस (प्रस्तावित नेपाल कृषि तथा वन विश्वविद्यालय), चितवनका स्ववियु सभापति हुनुहुन्थ्यो। २०४२ साल बैशाख १८ गते मेघौलीमा आयोजना गरिएको किसान सभामा जाने क्रममा दिउँसो २ ः३० बजे पर्साढापमा घांटी भाँ!चेर फालिएको अवस्थामा फेला परेका आचार्यको उपचारको क्रममा सोहि दिन अस्पतालमा शहा!दत भएको थियो ।
उहाँको ह!त्या भएको मिति वैशाख १८ गतेलाई प्रत्येक वर्ष मित्रमणि दिवसको रूपमा मनाउने गरिन्छ। अनेरास्ववियू ले आफ्ना दस्ताबेजमा आचार्यलाई नेबिसंघ र तत्कालिन पञ्चायती समुहले ह!त्या गरेको आ!रो!प लगाउने गरेको छ।
फोटो : माधव केसि ।

24/04/2026

Sworgadwari 💚

23/04/2026

भारतीय तीर्थयात्री बोकेर स्व र्गद्वा री जाँदै गरेको जिप दु र्घट ना, एकको मृ त्यु Pyuthan Sworgadwari News

- Gaughar Media

23/04/2026

यसपाली जसरी नी सफल गरीदिनु है भगवान् !!!🙏❤️

22/04/2026

Sudan Gurung writes, "मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।"

Want your public figure to be the top-listed Public Figure in Pyuthan?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Swargadwari
Pyuthan
23204