Priya Creation

Priya Creation

Share

Politics � | Media � | Entertainment � | Culture �
Stories � | News 🗞️ � | Knowledge �

26/08/2026

आखिर कति चेलीहरूले यस्ता राक्षसहरूको सिकार बन्नुपर्ने? #बलात्कारविरुद्ध #महिलाहिंसाविरुद्ध #छोरीचेलीकोसुरक्षा #न्यायचाहियो #पीडितलाईन्याय #दोषीलाईकारबाही #महिलासुरक्षा #बालिकासुरक्षा #हिंसामुक्तसमाज #बलात्कारमुक्तनेपाल #न्यायकोआवाज #आवाजउठाऔं #छोरीचेलीकोसम्मान #महिलाकोअधिकार #मानवअधिकार #न्याय #सुरक्षितसमाज #सुरक्षितनेपाल

26/08/2026

हरेक दिन छोरी–चेली बलात्कारको सिकार भइरहेका छन्, कहाँ छ तिम्रो नयाँ सरकार?

#महिलाहिंसा #बलात्कारविरुद्ध #छोरीचेलीकोसुरक्षा #न्याय #नयाँसरकार #नेपालसरकार #महिलासुरक्षा #सुरक्षितनेपाल

26/08/2026

हरेक दिन छोरी–चेली बलात्कारको सिकार भइरहेका छन्, कहाँ छ तिम्रो नयाँ सरकार?

#छोरीकोसुरक्षा #न्यायचाहियो #बलात्कारविरुद्ध #महिलाहिंसाविरुद्ध #दोषीलाईकारबाहीगर #सरकारजवाफदेहीबन

25/08/2026

छोरीहरू सुरक्षित छैनन्, सरकार कहाँ छ? #गरिमाचौधरी #न्यायचाहियो #पीडितलाईन्याय #बलात्कारविरुद्ध #महिलाहिंसाविरुद्ध #बालिकासुरक्षा #बालहिंसाविरुद्ध #अपराधीलाईकडासजाय #कडाकानुनचाहियो #फाँसीकोसजाय #न्यायकोआवाज #सरकारजवाफदेहीबन #कानुनकडाबनाऊ #छोरीहरूकोसुरक्षा #नेपालमाबालिकासुरक्षा

25/08/2026

शेरबहादुर देउवा ५ महिनापछि नेपाल किन फर्किए?

24/08/2026

"चकलेटको प्रलोभन देखाएर कलिलो उमेरकी गरिमालाई फसाउन यी पापीहरूले जुन घिनलाग्दो योजना बनाएका थिए, त्यसको बयान सुन्दा जोकोहीको पनि मन सिरिङ्ग हुन्छ। आफूलाई जोगाउन यी दरिन्दाहरूले कसरी अपराधको जाल बुनेका थिए भन्ने कुरा जब सतहमा आयो, तब न्यायका लागि हाम्रो आवाज झन् बुलन्द हुनुपर्छ। दोषीहरूलाई अब कुनै हालतमा उन्मुक्ति मिल्नु हुँदैन।"

23/08/2026

देउवाको अन्तिम राजनीतिक खेल सुरु भयो?

23/08/2026

देउवाको ‘हिन्दू कार्ड’ र सातौँ पटक प्रधानमन्त्री बन्ने खेल?

Website

Address

Pokhara