C. Cool
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from C. Cool, Digital creator, Pokhara.
आदरणीय सुप्रीमो क. प्रचण्ड / Comrade Prachanda
संघीयताको महत्व !!
अहिलेका नयाँ नेताले पनि यसरी पेलेर प्रश्न सोध्दा नरिसाई उत्तर दिन सक्लान् ? नयाँ नेतालाई जनताले यसरी प्रश्न राख्न कहिले पाउने हो ?
अभियान जारी छ,
ज्ञामनाथ गैरे ‘अनिल’ प्रति जनताको माया !
तारामा भोट हालौ !!
⭐❤️✊🙏
फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचन बागलुङ क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट साझा उम्मेदवार क. ज्ञामनाथ गैरे 'अनिल' लाई ⭐ चिन्हमा मतदान गरि विजयी गराउनुहुन सम्पुर्णमा अपिल गर्दछौ।⭐✊🙏
19/01/2026
नेपाली कम्युनिस्ट पार्टीको सामानुपातिक सूचीको अन्तिम नामावली।
क. प्रचण्ड / Comrade Prachanda
आदरणीय संयोजक क. प्रचण्ड / Comrade Prachanda रुकुम पश्चिममा छमछमी नाचेका छन्।❤️✊
रुकुम पश्चिम
पुष २६ गते हुन गैरहेको नेपाली कम्युनिष्ट पार्टी एकता सन्देश सभाको प्रचारको शिलशिलामा निकालिएको मोटरसाइकल ऱ्याली ❤️✊
चुनाव तोकेको मितिमा नै हुन्छ: गृहमन्त्री
सुदन गुरूङले ३२ वर्षको उमेरमा नागरिकता निकालेको दुर्गा प्रसाईं द्वारा खुलासा ।
Click here to claim your Sponsored Listing.