Jukson.com

Jukson.com

Share

Jukson.com – Nepal’s youth & entertainment hub. News, music, movies, lifestyle, and trends that connect Nepali youth worldwide.

Founder/ CEO: Bhupal Kumar Gurung 642108131114 New Zealand
Manager Director: Arun Giri ( 9856039451) Nepal

05/06/2026

05/06/2026
04/06/2026

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जे*ल चलान !

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि जे*ल चलान गर्ने आदेश दिएको छ ।

Photos from Jukson.com's post 04/06/2026

पोखरा न्यूरोडका व्यवसायीहरुले महानगरले लागू गरेको एकतर्फी पार्किङ व्यवस्थाको विरुद्ध दुबै तर्फ व्यवस्थित पार्किङको व्यवस्था मिलाउन माग गरेका छन !

04/06/2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको मत भिन्नतालाई कसरी हेर्नुभएको छ ?

04/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रतिमा उपहारस्वरूप प्रदान गरेका छन ।

03/06/2026

पोखराको चाउथे, खसीबजार चोक नजिकै डिभाइडर माथी चढ्यो माईक्रो !
यस्तो दुर्घ*टनाका कारण के हुन सक्छन ?

03/06/2026

यो भेटले नेपालमा कस्तो प्रभाव पार्ला ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रवी लामिछानेसँगको भेटको फोटो राख्दै लेख्छन ;

“ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष Rabi Lamichhane सँग भेट्न पाउँदा अत्यन्तै खुशी लाग्यो। समृद्ध र साझा भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु।

हाम्रो ‘Neighbourhood First’ नीतिअन्तर्गत Nepal एक प्राथमिक साझेदार राष्ट्र हो। दुवै देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौँ। “

Photos from Jukson TV's post 02/06/2026

पोखरामा मनाईयो स्व. राजा वीरेन्द्र लगायत स्व. राजपरिवारको २५ औँ स्मृति दिवस !

आज जेठ १९, राजा वीरेन्द्र लगायत राजपरिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २५ औँ स्मृति दिवस।

वि. सं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको हत्याकाण्डमा परी निधन भएको थियो।

हाम्रा सर्वप्रिय शान्तिप्रेमी स्व. राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव सहित सम्पूर्ण स्व. राजपरिवार सदस्यहरुलाई हार्दिक श्रद्धाञ्जली !

राजा वीरेन्द्र अमर रहून ! स्व. राजपरिवार अमर रहून !

02/06/2026

यही जेठ २८ गतेदेखि सुरु हुने फिफा विश्वकप २०२६ को सम्पूर्ण १०४ खेलहरू नेपालमा हिमालय स्पोर्ट्स एचडी मार्फत टेलिभिजनमा तथा डीगो एप मार्फत डिजिटल प्लेटफर्ममा प्रत्यक्ष प्रसारण हुने भएको छ !

Want your business to be the top-listed Media Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Pokhara