Random Reels

Random Reels

Share

Discover the internet’s best random reels. 🌍 Viral stories & trending clips every single day. 👇

01/06/2026

हिजो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गर्दा गर्वले छाती फुलाउने यही देश हो। तर आज कुर्सी र स्वार्थका लागि पारिको इसारामा आफचेको 'नयाँ ज्ञान' ओकल्नेहरू नेतृत्वमा पुग्नु कतिसम्मको विडम्बना हो?
​ आफ्नो नेताको अन्धभक्त भएर 'पारिको आदेश मान्ने कति ज्ञानी' भन्दै बचाउ गर्ने कार्यकर्ता देख्दा लाग्छ— यो देशमा अझै चेतना आउन बाँकी नै छ।
​कार्टुनले बोलेको तितो सत्य! हजुरहरूलाई के लाग्छ? कमेन्ट गर्नुहोस्। 👇

Copy

01/06/2026

बालेन ,बोल्दै बोल्दैन भन्या हैन..! अब त बुझ्यो होला नि! बोल्यो कि पोल्यो😝😝🤗😂🤨 फोटो स्रोत: anuptamugurung 🙏

01/06/2026

आवेशमा भाको रे 😂😂😂

01/06/2026

Kura bujheu ni
゚viralシfypシ゚

31/05/2026

cute😍😍😍

31/05/2026

पाउनु नपाउनु भाग्यको कुरा हो
゚viralシfypシ゚

31/05/2026

खप्तड, रामारोशन, बढीमालिका, बुढिनन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी पर्या-पर्यटन पदमार्ग 'डाफे रुट' को विकास गर्ने नेपाल सरकारले योजना बनाएको छ। 😍😍😍

31/05/2026

भ्रम: विद्युत निकै महङ्गो हुने भो, १३% VAT लाग्ने भो, अब त पेट्रोल नै सस्तो, अनि पढाउने खर्च पनि दोब्बर हुने भो ।
यथार्थ: Electricity ५० युनिट भन्दा बढी मासिक रुपमा खर्च गर्दा ५% VAT लाग्ने
उदाहरण: कुनै परिवारमा मासिक २०० युनिट खपत हुने भए,
पहिले लाग्दै आएको शुल्क: २००x१०=२,०००/-
नयाँ शुल्क:
५० युनिट x १० + १५० युनिट x १०x १.०५ = २,०७५/-
निजी विद्यालयहरूमा ३% कर लाग्ने हुँदा
मानौं सरदरमा मासिक रू. १०,०००/- लाग्ने ठाउँमा नयाँ शुल्क रू. १०,३००/- लाग्ने ।
यस्तै निजी अस्पतालमा उपचर गर्दा पनि ३% कर लागू हने ।

31/05/2026

सबै फुल को चर्चामा ......
゚viralシfypシ゚

31/05/2026

चिसो दाउरा मा सलाई
゚viralシfypシ゚

Want your business to be the top-listed Computer & Electronics Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Pokhara
44700