BED BDR THAPA-Ramesh

BED BDR THAPA-Ramesh

Share

Education related.

25/05/2025

"देश बनाउनेहरु"
उता बिदेश जान साइत गरेको
छोरा बिरामी आमालाई भन्छ-
आमा म नआइन्जेल नमर है।
यता देश बनाउने नेता
दिनदिनै कमिसन र ठगीमा
जनता बेचिरहेको छ।
प्रीय नेता ज्यु सक्छौ भने
पारित गर-
सम्पूर्ण नेता नमर्ने एउटा संविधान।।
रचना- वेद बहादुर थापा।

12/05/2025

कमेडी😀उनीलाई खाना मन लागेन रे मलाई निन्द्रै लागेन लभ पर्यो कि भनेको गर्मी बढेर रहिछ।😁😁

Photos from BED BDR THAPA-Ramesh's post 14/04/2024

निमावि परीक्षा केन्द्र प्रकाशित ।।
मिति २०८१/०१/०८ गते दिउँसो १: ०० बजे संचालन हुने निम्नमाध्यमिक तहको परीक्षा केन्द्र प्रकाशित भयाे, सबैजनाले हेराै, जानकारीकाे लागि शेयर गराैँ ।

Photos from BED BDR THAPA-Ramesh's post 01/03/2022

उत्तर पुस्तिका पनि राखिएको छ tsc को।

19/02/2022

Tsc final booster set with trick technique, formula.

07/02/2022

देशभर उपलब्ध छ।

05/01/2022

देश भर उपलब्ध छ।

09/12/2021

satellite learning method.

Want your business to be the top-listed Photography Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Pokhara