UML Panchthar Update

UML Panchthar Update

Share

political activities

24/05/2026

नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद सदस्य तथा मौवा गाबिसका पूर्व अध्यक्ष पाँचथर जिल्ला तुम्बेवा गाउँपालिका वडा नं.३ निबासी
सामाजिक ब्याक्तित्व आदरणीय क.मित्रप्रसाद थापाज्यूको आज साझ ६:२५ बजे असामयिक निधन भएको खबरले स्तब्ध एबं मर्माहत बनाएको छ।दु:खको यस घडीमा स्वर्गीय कमरेड प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु।मिति:-२०८३ जेठ १० गते।

23/05/2026

फिदिम नगरपालिका वडा नं.७ रानिटार निबासी नेकपा (एमाले) का अग्रज अभिभावक साबिक रानिटार गाबिसका पुर्ब गाउँ कमिटी अध्यक्ष तथा रानीटार माविका पूर्व शिक्षक ,पुर्ब बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष आदरणीय क.रमेशचन्द्र मिश्र सरको आज विहान ३बजे असामयिक निधन भएको खबरले स्तब्ध एबं मर्माहत बनाएको छ।दु:खको यस घडीमा स्वर्गीय कमरेड प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछौं।मिति:-२०८३ जेठ ९ गते।

Photos from Sherdhan Rai's post 22/05/2026
20/05/2026
18/05/2026

नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको बैठक सकि घर फर्कने क्रममा तुम्बेवा गाउँकमिटी अध्यक्ष क.कमल थापा तमोर करिडोर स्थित तुम्बेवा-१ लखुवा सिम्सेखण्डमा हिजो बेलुका मोटरसाइकल दुर्घटना परि शक्तघाइते हुनुभएकोले उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।साथै उहाँको स्वास्थ्य खतरामुत्त रहि आफ्नै निवास तुम्बेवामा रहनुभएको जानकारी छ।मिति:-२०८३ जेठ ४ गते।

Photos from UML Panchthar Update's post 17/05/2026

नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको एघारौं बैठक (बिस्तारित) एबं ३३औं मदन आश्रति स्मृति दिवसको अवसरमा जिल्ला कमिटी अध्यक्ष क.बिस्नुप्रसाद सापकोटाको अध्यक्षता र सचिब क.पृथ्वी लावतीको संचालनमा ,केन्द्रीय सदस्य एबं पाँचथर संयोजक क.अइन्द्रसुन्दर नेम्बाङको प्रमुख आतिथ्यता ,केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ केन्द्रीय अध्यक्ष क.पासाङ शेर्पाको विशेष आतिथ्यता ,प्रदेश कमिटी सचिब क.राजकुमार भण्डारी ,प्रदेश कमिटी सदस्यद्वय क.धनकुमार फियाक र क.नरबहादुर गुरुङ लगायत कमरेडहरुको आतिथ्यतामा महत्त्वपूर्ण प्रशिक्षण तथा कार्ययोजना निर्माण गर्दै सम्पन्न भएको बैठकमा उपाध्यक्ष क.बिरबहादुर कुरुम्बाङले स्वागत मन्तव्य राख्नु भएको थियो।मिति:-२०८३ जेठ ३ गते।

Want your business to be the top-listed Media Company in Gadhi?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Gadhi