LAM Panchthar

LAM Panchthar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LAM Panchthar, Health/Beauty, Panchthar, Phidim.

Photos from LAM Panchthar's post 04/07/2025

एल.ए.एम. ज्युहरुको विभिन्न क्रियाकलापहरु 🙏

Photos from LAM Panchthar's post 28/05/2025

२०८० जेष्ठ ४ गते देखी संचालित दोश्रो चरणको १५ दिवसीय पाँचथर जिल्ला एल.ए.एम. अभ्यास Yadap Bantawa ज्युको प्रमुख प्रशिक्षणमा सम्पन्न भएको थियो!
अभ्यासको केही झलकहरु🙏

26/05/2025

प्रस्तुत जनचेतना मुलक गीति नाटक
फिदिम -६मा संचालित सात दिवसीय निशुल्का आ.म.श. सिबिरको समपन कार्यक्रममा पाँचथर एल.ए.एम ज्युहरुको प्रस्तुति 🙏

Photos from LAM Panchthar's post 24/05/2025

२०७८ मङ्सिर ७ गते देखी सुरुवात पाँचथरको विभिन्न पालिकामा पहिलो चरणको यात्री भेटघाट कार्यक्रम पाँचथरका केन्द्रिय एल.ए.एम. साथै पालिकाका वडाको लिडर ज्युहरुको साथमा

23/05/2025

Master Godangel गुरु हजुर भन्नुहुन्छ

प्रीय यात्रीजन लोभ-लालच र डाहले मान्छेको जीवनमा दु:ख उत्पन्न गर्दछ,मान्छेको तनको पेट भोजनले भर्न सकिन्छ तर मनको पेट पुरै जिन्दगी भरी पनि भर्न सकिन्न । मन बाट आउने गलत सोंच र ईच्छा शक्तिलाई कम गर्दै जानु पर्छ । जो चिच् हामी संग छ त्यसैमा खुशी हुनु सिक्नु पर्छ,मनलाई शान्ति राख्नको लागि आफु संग जे छ त्यसैमा संतुष्टीको साथ जीवन यापन गर्न सिक्नु पर्छ यसैमा जीवनको खुशी छ । जसको मनमा आफुले पाएको जीवन प्रति संतुष्ट हुँदैन उसको जीवन नरक तुल्य हुन्छ । अरुको डाह अनि अत्यधिक इच्छा शक्ति जस्तो खराब बिचारलाई हामीले रोक्नु पर्छ, आफूसँग जे छ त्यसैमा खुशी रहनु पर्दछ ।
जय प्रेम !
🙏

Photos from LAM Panchthar's post 23/05/2025

पहिलो चरणको १५ दिवसीय पाँचथर एल.ए.एम. अभ्यास २०७९ चैत्र १ गते देखि चैत्र १५ गते सम्म ! 🙏

13/05/2025

२०८१बैशाख १ गते पाँचथरको मिक्लाजुङ गा. पा. २ मा रहेको हिले डाडामा सम्पुर्ण एल.ए.एम. टिम नयाँ साल मनाउदै ।😊

Want your business to be the top-listed Beauty Salon in Phidim?
Click here to claim your Sponsored Listing.

Website

Address

Panchthar
Phidim