Nirbhik
वडा अध्यक्ष- पैयूँ गाउँपालिका वडा नम्बर -५, पर्वत ।
10/01/2026
किसान एक्ला छैनन्, राज्य उनीहरूसँगै छ ।
धानबालीमा परेको क्षतिको राहत रकम वितरण गर्दै…!
२०७२ असोज १ गते यानीकी आजैको दिन ठिक ९ वर्ष अगाडी लेखेको गजल …।
अब त संबिधान आउछ कि देशमा,
गाउँ शहरमा शान्ति छाउछ कि देशमा ।।
पर्दैनकी विदेश धाईरहन युवाहरु?
बेरोजगारले रोजगार पाउछ कि देशमा ।।
घुम्ने मेच माथि अन्धो नबनेमा सरकार
देशद्रोहीलाई नि कानुन लाउछ की देशमा ।।
पैसा पावर हुनेहरु डिस्को बार गई रहदा,
मजदुरले नि खुसीका गित गाउछ की देशमा ।।
छाती फुलाएर ठडिएको हिमाललाई हेर,
हुरी, बतास, झरी गर्मी केही अगाडी बस्दैन झुकेर ।
सधै छ आफ्नो शिर ठाडो पारी उभिएको,
प्रेरणा लिए तिमी स्वाभिमानको ।।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Parbat
09/09/2024