Sunil Kumar Gautam

Sunil Kumar Gautam

Share

Entertainment, Sports, Status & News.
❤️🙏🙏🙏❤️Please Follow Me❤️🙏🙏🙏❤️

11/02/2026

Happy Promise Day 💖
सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई ह्याप्पी प्रमिस डे। आज माया, सम्मान, इमानदारी र साथ दिने वाचा गरौं। एकता र विश्वासले सुन्दर भविष्य निर्माण गरौं। 🇳🇵

चुनावी माहोल हुनको कारण केही पुराना बाचाहरु पनि सम्झनु होला बिर्सनु भएकोमा यो भिडियो हेर्नुहोला र सेयर गर्न न भुल्नुहोला🤗

Photos from Sunil Kumar Gautam's post 08/02/2026

खेलमा हारे पनि हाम्रो टिमले आज विश्वको मन जितेको छ्❤️
Well played team Nepal❤️

06/02/2026

This video created by AI for Entertainment🤗
“ए… भाइ…
मलाइ जिताउ है…
म यसपाली…
छ महिना भित्र…
ग्यास पाइप घर-घरमा पुर्‍याइदिन्छु

28/01/2026

🇳🇵हजुर सबै सङ मेरो बिन्ती 🇳🇵
🙏🙏🙏🙏🙏

28/01/2026

आजभोलि खगेन्द्र सुनार लाई केही उच्च जातजाती का ब्यक्तिहरु ले यो पोड्कास्ट बाट उनको भनाइको केही अंस काटेर सानो भिडियो क्लिप भारल गराइ रहेछन आखिर मा हजुरहरु यो भिडियो देखेर आफै बताउनुहोस उनले के गल्ती बोलेका छन ?
कमेन्ट अवस्री गर्नु होला🙏

New something 新奇好物

27/01/2026

🇳🇵 प्रिय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,

अहिले देश निर्वाचनको माहोलमा छ। यो समय हाम्रो लागि अत्यन्तै महत्वपूर्ण छ, किनकि मतदान हाम्रो अमूल्य अधिकार हो। एक–एक भोटले देशको भविष्य निर्धारण गर्छ। भावनामा होइन, विवेक र सोच प्रयोग गरेर मत हालौँ। राम्रो नेता छानौँ, इमानदार पार्टी रोजौँ, जसले जनताको पीडा बुझ्छ र देशलाई सही दिशामा लैजान सक्छ। भ्रष्टाचारमुक्त, समानता र विकासमा विश्वास गर्ने नेतृत्व आवश्यक छ। आज हामीले गरेको निर्णयले भोलिको नेपाल बनाउनेछ। त्यसैले देश, जनता र सन्तानको भविष्य सम्झेर मतदान गरौँ।

👉 मतदान गरौँ, जिम्मेवार नागरिक बनौँ 🙏

27/01/2026

welcome back my friends let's do something new...

20/11/2025

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा विजयी सुरुवात गर्ने क्रममा चितवन राइनोजलाई पराजित गरेको छ ।

16/11/2025
Want your business to be the top-listed Media Company in Parasi?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Parasi