Pashchimanchal Store

Pashchimanchal Store

Share

distributor

Photos from Pashchimanchal Store's post 03/03/2025

विदाई शब्द सुन्दा र लेख्दा जति सरल लाग्छ त्यो भन्दा करोडौ गुणा गार्हो हुदो रैछ विदाई गर्दा

23/04/2024

Bakeland company को सम्पुर्ण brand पश्चिमाञ्चल स्टोरले बिक्री वितरण गर्ने भएको छ । पहिले जस्तै आगामी दिनहरूमा पनि साथ र सहयोग गर्नुहुनेछ भन्ने आशा सहित यो सूचना प्रेसित गरेका छौं।

Photos from Pashchimanchal Store's post 27/02/2023

Hygen packs Nepal PVT LTD द्धरा उत्पादित Mango magic Juice बिक्री बितरण गर्ने लागिएको छ। सदाका दिन मा जस्तै फेरी पनि हजुरहरू को साथ र सहयोग को अपेक्षा राख्दछौँ।

02/12/2022

उफ़ यो आर्थिक मन्दी 😌😌😌😌

महासंघको सर्वेक्षणअनुसार निर्माण क्षेत्रअन्तर्गत सिमेन्ट, फलामे छडलगायतका उद्योगहरू औसत ३० प्रतिशत क्षमतामा चलिरहेका छन् । दैनिक उपभोग्य सामानहरूको बिक्री १८ प्रतिशतले घटेको छ । विद्युतीय उपकरणको कारोबार ५५ प्रतिशत संकुचन भएको छ । ‘आयात प्रतिबन्धका कारण अटोमोबाइल क्षेत्रमा सबैभन्दा बढी असर परेको छ । करिब ७५ प्रतिशतले कारोबार घटेको छ । करिब ३० प्रतिशतले बिमा व्यवसायमा संकुचन आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पर्यटकीय सिजनमा ठूला होटलहरूको कारोबारमा सुधार देखिए पनि औसत हेर्दा अकुपेन्सी ३०–४० प्रतिशत मात्रै छ । रेष्टुरेन्टमा ग्राहक संख्या करिब २० प्रतिशत हाराहारीले घटेको छ । घरजग्गा कारोबार ४८ प्रतिशत र पुँजी बजारमा करिब ४० प्रतिशतको गिरावट आएको छ ।

Photos from Pashchimanchal Store's post 17/09/2022

जय विश्वकर्मा बाबा।
आज यसरी पुजा सु-सम्पन्न गरियो।

11/09/2022

गोपाल शोप इन्डस्ट्रीज प्रा लि द्वारा उत्पादीत निम पत्ता वाशिंग पाउडर को आधिकारिक बिक्रि बितरण शुरु गरेका छौं। सबै मा
सहयोगको लागि हार्दिक आग्रह गर्दछौं।

Photos from Pashchimanchal Store's post 05/08/2022

लामो समय हामी सँगै रहेर काम गरेको भाई अखिलेश
वैदेशिक रोजगारमा गएका छन्।
उज्वल भविष्यको काममा
सल्लाह सुझाव को लागि यो नम्बर मा सम्पर्क
गरिदिनु होला
9801458999
- पश्चिमाञ्चल परिवार।

30/09/2020

साईकल ब्रान्ड को Festival Dhamaka
सुरु गरिरहेका छौ। अर्डर को लागि आजै सम्पर्क गर्नुहोला।

27/09/2020

We search very hard working person

24/02/2020

Rasna powder juice को lucky draw भैसकेको छ।
यदि तपाईहरुको नम्मर मिल्यो भने सम्पर्क गर्नु होला।

Want your business to be the top-listed Shop in Nepalganj?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Nepalganj

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00