BJ'a
☕
Consistency does not require perfection
focus on you until focus is on you
[TrusT×Respect=Loyalty]
काहानि म सुरु हुनु भन्दा पहिले बाट सुरु भएकाे थियाे। म छदै खत्ताम हुन्छकि भनेर डराएकाे छैना म नभयपनि मेराे काहानि चलिरहने छ।
08/04/2026
राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्ष : भदौ २३-२४ को हत्या र विध्वंसमा गृहमन्त्री सुधन गुरुङको खास भूमिका
आन्दोलनलाई हिंसात्मक बनाउन ‘हामी नेपाल’ नामक एनजीओका अध्यक्ष तथा वर्तमान गृहमन्त्री सुधन गुरुङको खास भूमिका रहेको पनि आयोगको ठहर छ । उनीहरूले आन्दोलन भड्काएको कारण मानवीय क्षति भएको, मानवअधिकारको गम्भीर उल्लंघन हुन पुगेको, त्यही कारण देशमा आगो बलेको निश्कर्ष आयोगले निकालेको छ । सुरक्षा परिषदका सदस्यहरू जस्तै सुधनलाई पनि मानवअधिकार उल्लंघनकर्ताको रूपमा कारवाही हुनुपर्ने सिफारिस रहेको अनुसन्धानमा संलग्न एक पदाधिकारीले बताए । उनका अनुसार, आन्दोलन भड्काएर मानवअधिकार उल्लंघन हुने वातावरण कसरी तयार पारियो भन्ने विषयमा प्रतिवेदनमा विस्तृत विवरण खुलाइएको छ ।
19/02/2026
निशा अधिकारी ले रास्वपा सभापति रवि लामिछाने प्रति गम्भीर गुनासो व्यक्त गरेकी छन्।
गृहमन्त्री बन्नुअघि निर्मला पन्त हत्याकाण्ड २२ दिनमै समाधान गर्छु भन्ने अभिव्यक्तिले आफूलाई गहिरो चोट पुगेको बताउँदै उनले यस्तो विषयमा आश्वासन दिएर पूरा नगर्नु अमानवीय भएको धारणा राखेकी छन्।
निर्मला पन्तको पीडा हाम्रो पुस्ताको साझा घाउ हो—त्यो घाउ फेरि चलाइयो, तर न्याय आएन।
VideoBalenRabi LamichhaneGagan ThapaBhusal NicholousSagar DhakalSudan GurungBalen ShahChandra BhandariHimesh Panta
19/02/2026
फागुन २१ को चुनावमा
गोकर्ण विष्टका नाममा
मेरो परिवारको भोट सुर्यमा !!!
17/08/2025
सुचना ! सुचना !! सुचना !!!
नमस्कार सम्पूर्णमा,
बिषय : संघ संस्था तथा खेल प्रेमी साथिहरुमा दाेस्राे पेंगा कप तथा भलिबल प्रतियोगिता- २०८२ तथा बिबिध सास्कृतिक कार्यक्रम प्रतियोगितामा सहभागी भइ दिने सम्बन्धमा /
यहि मिति २०८२ भदाै १२ र १३ गते मुसिकाेट न. पा वडा न.3 पेंगामा खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध सास्कृतिक कार्यक्रम आयोजना गरिएको हुनाले यहाँहरु टिम संग संग संस्था सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
साथै विभिन्न क्लब संग संस्थाहरूलाई टिमलाई सहभागिता को लागी पत्राचार गरिएकाे छ र विभिन्न संघ सस्था एवं सम्पर्कमा रहनु हुने खेल प्रेमी महानुभावहरुलाई पनि खेल हुने स्थान सम्म उपस्थित भइ भलिबल तथा संस्कृतिक कार्यक्रमको मजा लिई कार्यक्रम सफल पार्न सहयोग गरिदिन हुन यसै सुचना मार्फत अनुरोध गर्दै हार्दिक निमन्त्रणा गर्दछौ l
प्रतियोगिताको आकर्षक पुरस्कारहरु:
प्रथम पुरस्कार : नेपाली रु. ..३०,०००........./- नगद, (ट्रफी मेडल र प्रमाण पत्र) l
द्धितीय पुरस्कार : नेपाली रु. ...२०,०००......../- नगद, (ट्रफी, मेडल र प्रमाण पत्र) l
उत्कृष्ट खेलाडी विधा:
उत्कृष्ट खेलाडी १ जना नगद प्रमाणपत्र l
उत्कृष्ट स्पाइकर १ जना मेडल र प्रमाणपत्र l
उत्कृष्ट ब्लकर १ जना, मेडल र प्रमाणपत्र
उत्कृष्ट क्विकर १ जना, मेडल र प्रमाणपत्र
उत्कृष्ट लिफ्टर १ जना, मेडल र प्रमाणपत्र
उत्कृष्ट डिफेन्डर १ जना, मेडल र प्रमाणपत्र
उत्कृष्ट अनुशासित १ जना,मेडल र प्रमाणपत्र
दर्ता शुल्क :रु ...२०००........मात्र l
टिमको दर्ताको लागी अन्तिम सम्पर्क मिति भदाै १२गले बिहान20 बजे भित्र गरिसक्नु पर्ने छ l त्यसपछि दर्ता गरेमा अतिरिक्त शुल्क लाग्ने छ।
भलिबल खेलका नियम हरु:
१. खेल नकाउटको आधारमा खेलाइने छ l
२. खेल अन्तरराष्ट्रिय भलिबल महासंघ (FIVB)को अधिनमा रही भलिबल संघको नियमअनुसार Scoring Point system (TT) अनुसार खेलाइनेछ l
३. खेल क्वाटर फाइनल अबधि भर Best of Three मा खेलाइने छ भने फाइनल Best of Five को आधारमा खेलाइने छ l
४. प्रत्येक टिममा ११ जना खेलाडी हुनुपर्नेछ र १-१ जना टिम काेच र टिम म्यानेजर सहित l
५. टिम दर्ता गरि सकेपछी दर्ता शुल्क फिर्ता हुने छैन l
६. टाइसिट गर्नु भन्दा पहिला नै दर्ता शुल्क बुझाउनु पर्नेछ l यदि नबुझाएको खण्डमा खेलमा समाबेस गराउने छैन l
७. खेल अबधि भर सम्पूर्ण नियम रेफ्रीमा निहित हुनेछ l
८. सबै टिम तथा खेलाडीहरुले नियममा रही खेल्नु पर्नेछ l
९. खेलमा प्रमुख रेफ्री र अायाेजकको निर्णय नै अन्तिम हुनेछ l
१०. खेलाडीले जर्सी अनिवार्य लगाउनु पर्नेछ र कुनै पनि सङ्घ सस्था अथवा क्लब को नाम उल्लेख हुनु पर्नेछ ।
११. खेल अबधि भर मदिरा निषेधित रहनेछ, कसैले हो-हल्ला तथा झैँ-झगडा गर्न सख्त मनाही छ, यदि यस्तो भेटिएको खण्डमा आयोजकले कारबाही गर्नेछ l
१२. कुनै पनि टिम तथा खेलाडीहरु बाट खेलकुदको उच्च आदर्श एवं मर्यादा बिरुद्ध अनुशासितहिन काम गरेमा उक्त टिम तथा खेलाडीलाई निर्णायक कमिटीले कारबाही गर्नेछ l
१३. खेलको सेमी फाइनल अबधि बाट १ जना खेलाडीलाई Man of the Match घोषित गरिनेछ l
१५. समर्पण (वाक ओभर) : खेल संचालनको लागी दिईएको समय भन्दा १५ मिनेट पछी खेलाडीहरु खेल मैदान भित्र उपस्थित नभएमा नियम अनुसार अनुपस्थित टिमको समर्पण सम्झी उपस्थित टिमलाई बिजयी घोषित गरिनेछ ।
१६.षुरुष भलिबल प्रतियाेगितामा NVA खेल अथबा राष्ट्रिय खेल खेलेका खेलाडि समाबेश गराउन पाईने छैना।
तपसिल
मिति: १२ गते बिहान ११ बजे पहिलो दिन देखि शुरु गरिनेछ l
स्थान: .मुसिकाेट नगरपालि -३ पेंगा गुल्मि
समय: बिहान १० बजे बाट l
जानकारीको लागी सम्पर्क व्यक्तिहरु
खेल संयाेजक
राजु पाण्डे: ९७६६७९६६११
राेशन रायमाझि :९८६४५७०१४२
खेल ब्यवस्थापन
अर्पन रायमाझी, विशाल बस्नेत(साथै सिङ्गाे टिम)
थप जानाकारिकाे लागि
बिजय जि सि ९८६०२०३६०७
नोट: नेपालि नागरिकले मात्र प्रतियोगितामा भाग लिन पाउने छ l चाडो आफ्नो सस्था तथा क्लबहरु ले खेलाडी टिमको नाम टिपाउनु हुन अनुरोध गर्दछौ l
धन्यवाद !!!
30/05/2025
माया भन्नु केवल रमाइलो पलहरू बाँड्नु मात्र होइन, यो त आत्माको गहिरो सम्बन्ध हो, जसले दुई मनलाई एकसाथ बाँध्दछ। जब कुनै व्यक्तिलाई साँचो माया गरिन्छ, त्यो माया शुद्ध हुन्छ, तर त्यससँगै शंका र डाह पनि स्वाभाविक रूपमा आउँछ। शंका त्यो डर हो, कि कतै ऊ टाढा त हुँदै छैन? डाह त्यो चिन्ता हो, कि ऊ कसै अर्कासँग त नजिकिँदै छैन? यी भावना कमजोरी होइनन्, माया भित्र लुकेका संवेदनशीलता हुन्।
जो माया गर्छ, उसले गुमाउने डर सधैं महसुस गर्छ। र यही डरले कहिलेकाहीँ शंका र डाह जन्माउँछ। तर यसको अर्थ त्यो माया कमजोर छैन, बरु त्यो माया गहिरो छ, साँचो छ। शंका र डाह बिना माया निर्जीव जस्तै लाग्छ, जस्तो फूलमा सुगन्ध नहुनु।
साँचो माया गर्नेहरू कहिल्यै पूर्ण रूपमा निश्चिन्त हुन सक्दैनन्, किनकि उनीहरू सधैं त्यो मान्छेलाई गुमाउने डरमा बाँचिरहेका हुन्छन्। त्यसैले भन्नुपर्छ — मायाको दोस्रो रूप हो शंका र डाह, यी बिना कोही कसैलाई साँचो माया गर्नै सक्दैन।
13/05/2025
"त्यस्तो पुरुषसँग विवाह गर, जो श्रीमान् बन्न चाहन्छ,
त्यो होइन, जो केवल श्रीमती चाहन्छ।”
फेरि पढ।
श्रीमान् बन्न चाहने पुरुष भनेको त्यो हो, जसले तिमीलाई संरक्षण दिन, तिमीका अधिकार पूरा गर्न, र तिमीलाई खुसी राख्न सबै कुरा गर्न तयार हुन्छ।
उनी सम्बन्ध टिकाउन मेहनत गर्न तयार हुन्छन्।
तर जो केवल श्रीमती चाहन्छ, उसले तिमीबाट मात्र के पाउँछ भनेर सोचिरहेको हुन्छ,
तर उसले तिमीका लागि के गर्नुपर्छ भन्ने सोच्दैन।
13/05/2025
"जिन्दगीमा सबैभन्दा ठूलो असफलता सफलता पाउनु होइन, गलत ब्यक्तिलाई जीवन साथी रोज्नु हो। किनकि, यदि बाटोमा सहयात्री सहि परेन भने- सबैभन्दा राम्रो बाटोमा पनि काडा बिछ्याइएको झै लाग्न थाल्छ।"
तपाईंले जति नै ठुलो सपना देखे पनि, जतिनै टाढा गए पनि, यदि मनको भाषा बुझ्ने मान्छे छेउमा छैनन् भने यो बाटो थकाइ लाग्दो हुन्छ। एउटा उत्तम जीवनसाथी हुनुको मतलब माया मात्रै होईन, यो एउटा मानसिक शान्ति, बिना स्वार्थ बिश्वास र आश्रयको नाम हो।
जिन्दगीमा गलत मान्छे आयो भने समय खेर जान्छ, अनि सहि मान्छे आयो भने पुरै जिन्दगी बदलिन्छ।।
💮 कृपया आगामी दिनहरुमा यस्ता-यस्तै पोस्टहरु पढ्नको लागि प्रोफाएलमा गएर Follow बटनमा थिचेर जोडिन सक्नुहुनेछ। 🙏
13/05/2025
♦️सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?
भनेर तपाइँलाई थाहा छ !! माया ? 🤔
माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक कुरा हो सम्बाद, (एकअर्कामा कुराकानी)।
एउटा सम्बन्ध तब मात्रै जिउँदो रहन्छ , जब दुई मान्छेमा नियमित रुपमा कुराकानी गर्छन्, एकअर्कालाई समय दिन्छन्, एउटाले कुरा गर्दैगर्दा अर्कोले ध्यान दिएर सुन्ने गर्छन् र उसको कुरा बुझ्ने प्रयास गर्छन।
शारीरिक रुपमा टाढा हुनुमा केही समस्या हुदैन, त्यसो त म आफै पनि एक दशक देखि लाखौ माइल टाढा छु, यदि मनैदेखी सुन्ने र सम्झने प्रयास गरिन्छ भने। हजारौं माइल टाढा रहेर पनि मान्छेहरु नजिक हुन सक्छन् यदि दिनदिनै( म छु नि ) भनेर सम्झाउने र सान्त्वना दिन सकिन्छ भने।
हरेक दिन "तिम्रो हालखबर के छ?"
"स्वास्थ्य अवस्था के कस्तो छ?"
"आज के खायौं?"
"आज के गर्ने प्रोग्राम छ?" भनेर सोधपुछ गर्ने।
यि सानो कुरामा नै सम्बन्धको सास अल्झिएर बसेको हुन्छ।
जब यि कुराहरू सोध्न छोडिन्छ भने, सम्बन्धले सास फेर्न बिर्सन थाल्छ।
एकअर्कामा बेमेल हुनुले, नबोल्नाले, महत्त्व नदिनाले गर्दा सम्बन्धलाई बिस्तार- बिस्तारै मार्ने काम गर्छ।
कहिले जुन मान्छेको धेरै आवश्यक थियोे, जसलाई धेरै आफ्नो लाग्ने गर्थ्यो, उनीहरु नै एकदिन पराई लाग्न थाल्छन्। किनकि उसलाई समय दिने गरिएन, उसँग कुराकानी गर्ने गरिएन, उसलाई माया महसुस गराइएको थिएन।
यदि तपाईंले कुराकानी गर्नु हुदैन भने, उसको मनको अवस्था कसरी थाहा पाउनुहुन्छ?
यदि तपाईंले समय दिनु भएन भने, तपाईं अझै पनि उसकै हो भनेर उसलाई कसरी थाहा हुन्छ?
कुनै मान्छेलाई "म तिमीलाई माया गर्छु" सुनेर मात्रै रहन सक्दैन, उसलाई हरेक दिन महसुस पनि गराउन सक्नुपर्छ।
र जब सम्बन्ध एकतर्फी हुन्छ भने, त्यसबेला मान्छेले माया होईन - स्वतन्त्रता चाहन्छ। किनकि त्यसबेला मायाले शान्ति होईन दु:ख मात्रै दिन्छ।
जसले साचो माया गर्छ, सम्बन्ध छुट्दा कति दर्दनाक पीडा हुन्छ भनेर उसलाई थाहा हुन्छ। उसले हरेक दिन थोरै भएपनि समय दिन चाहन्छ, थोरै कुराकानी गर्न चाहन्छ, "तिमी मेरै हौँ" भनेर थोरै महसुस गराउन चाहन्छ ।
र जसले माया गर्न चाहदैन, उनिहरुको लागि सम्बन्ध बोझ बन्न थाल्छ। उसले बिस्तार बिस्तारै खोजिखबर गर्न छोड्दै जान्छ, कुराकानी गर्दैन फोन म्यासेजको जवाफ फर्काउदैन, टाढा हुनुमै खुशी हुन थाल्छ। मनमा माया भएपनि, त्यो सम्बन्ध टिक्दैन।
सम्बन्धमा माया आवश्यक हुन्छ,
त्यसलाई मनमा लुकाएर राखेर मात्रै केही हुँदैन- यदि त्यसलाई भनिएन भने, उसको अगाडी व्यक्त गरिएन भने, जताइएन भने, महसुस गराइएन भने, एकदिन त्यो माया आफै सुकेर जान्छ।
सम्बादको मतलब कुराकानी गर्नु मात्रै पनि होइन-
सम्बादको भनेको मनमा एकअर्कालाई ठाउँ दिनु पनि हो। उसको सुख दु:खमा उसँगै उभिनु, अन्तमा उसको "आफ्नो" बनिनु।
एउटा समय यस्तो पनि आउँछ
जब मान्छेलाई बारम्बार सम्झाउने प्रयास गर्दा-गर्दा उ थाक्छ।
त्यसपछि उ मौन हुन्छ। उसले आफुलाई पछाडी तान्छ।
कुनै होहल्ला बिना नै- त्यहीँबाट सम्बन्ध सकिन्छ।
त्यसैले,.
यदि साँच्चै नै माया गर्नुहुन्छ भने, कुराकानी गर्नुहोस्, हालखबर सोध्नुहोस, समय दिनुहोस्।
किन भने सम्बाद नहुदा सबैभन्दा नजिकको मान्छे पनि एकदिन पराई लाग्न थाल्छ, अन्जान देखिन थाल्छ।।
🇳🇵कृपया Follow बटनमा थिचेर जोडिन सक्नुहुनेछ। 🙏❤️
26/02/2025
A woman can’t change a man because she loves him, a man will change himself because he loves her, and loves himself enough to want to be better.
25/02/2025
Someone who listens.♥️
23/02/2025
Most men think attraction is about looks and money.
Thats wrong.
The real game happens inside her mind.
If you understand mentalism and subconscious triggers, you can make her crave you like an addiction.
Here’s how to make sure she never stops thinking about you.
Brutal thread:
21/02/2025
Relationships can be complex and dynamic, but here are the common stages of a romantic relationship:
Stage 1: Infatuation (0-3 months)
1. Intense attraction and excitement
2. Getting to know each other
3. Idealization and romanticization
4. Frequent communication and dates
Stage 2: Romance (3-6 months)
1. Deepening emotional connection
2. Increased intimacy and affection
3. Shared experiences and memories
4. Feeling of being "in love"
Stage 3: Reality Check (6-12 months)
1. Seeing each other's flaws and imperfections
2. Conflict and disagreements arise
3. Communication and problem-solving skills tested
4. Relationship becomes more realistic
Stage 4: Intimacy and Trust (1-2 years)
1. Deeper emotional intimacy and connection
2. Building trust and vulnerability
3. Shared goals and values
4. Feeling of security and stability
Stage 5: Commitment (1-5 years)
1. Long-term commitment and loyalty
2. Shared responsibilities and decisions
3. Building a life together
4. Feeling of permanence
Stage 6: Growth and Evolution (5+ years)
1. Continuous growth and self-improvement
2. Adaptation to changes and challenges
3. Deepening emotional connection
4. Feeling of companionship and partnership
Click here to claim your Sponsored Listing.