Rsquare Photography
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rsquare Photography, Library, Morang, Morang.
01/02/2022
खुट्टामुनिमा बोर्डर पोष्ट झापा । झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचना झापाको ....
29/01/2022
धरान पावारी यातायात प्रालीका सचिव गोपाल लोहारले अटो व्यवसायी र मजदुरको समस्या दिनानु दिन जटिल वन्दै गएको तर संवन्धित निकायाले वेवास्ता गरेको कारण व्यवसाय नै संकटमा परेको वताए । उनले भने,“धरान उपमहानगरका जनप्रतिनिधीलाई पटक पटक–पटक समस्या लिएर गयौं तर अहिले सम्म निकास निस्कन सकेन, त्यसैले हामीले दुनियाँ गाली गलौज र अपशव्द समेत भाग्दै व्यवसाय गरिरहेका छौ,
धरान पानवारीका अटो साँगुरो सडकमा पार्किङ धरान ।६ वर्ष अघि देखि धरान पानवारी अटो व्यवसायी र मजदुरलाई धरानमा व्यवस्थित स्टेन नहँुदा उनीहरुलाई समस्या परेको ...
27/01/2022
मोरंगको केरावारी गाउपालिका वडा नम्बर ५ देवीटार निवासी २६ वर्षिय नविन वराइली एक महिनादेखि हराएका छन् ।
केरावारीका नविन वेपता , खोजी गरिदिन आग्रह धरान ।मोरंगको केरावारी गाउपालिका वडा नम्बर ५ देवीटार निवासी २६ वर्षिय नविन वराइली एक महिनादेखि हराएका छन् । पुष .....
27/01/2022
डाध्यक्ष भुवन सिंह वस्नेतद्धारा जारी विज्ञप्तीमा भनिएको छ, कोरोना संक्रमण भएर कर्मचारीहरु होम क्वारेन्टिनमा बसेपछि धरानको वडा नं ६ को कार्यालयमा पनि आजदेखि सेवा प्रवाह बन्द गरिएको छ । आजदेखि माघ १७ गतेसम्म सेव प्रवाह बन्द गरिएको उल्लेख छ ।
धरानको ६ नम्बर वडा कार्यालय वन्द ,विज्ञप्ती सहित धरान । धरान उपमहानगर वडा नम्बर ६ को सेवा कोरोना संक्रमणका कारण त्यहावाट प्रवाह हुने सम्पुर्ण सेवाहरु आज(विहीबार) ....
27/01/2022
मोरङ : ११ लाख ४७ हजार १ सय ८६ • कुल जनसंख्या : २ करोड ९१ लाख ९२ हजार ४ सय ८०• पुरुष : १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६ प्रतिशत)• महिला : १ करोड ४९ ....
27/01/2022
नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रो बैठकले पार्टीको प्रदेश कार्यालय राख्नका लागि आफ्नै भवन बनाउने निर्णय
गरेको छ ।
प्रदेश कार्यालयका लागि आफ्नै भवन बनाउने निर्णय विराटनगर, ११ माघ । नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रोबैठकले पार्टीको प्रदेश कार्यालय राख्नका लागि आफ....
27/01/2022
१ नम्बर प्रदेशको पाँचथर र झापामा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
सवारी दुर्घटना २ जनाको मृत्यु बिराटनगर, २०७८ माघ १३ गते । १ नम्बर प्रदेशको पाँचथर र झापामा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको .....
26/01/2022
जंगली हातीले वृद्धको ज्यान लियो केरावारी ।झापाको दमक नगरपालिका–३ का ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । ...
26/01/2022
धरान –१५ को वाँझगरा सामुदायिक वन भित्र पर्ने सडक नै सेल्फी खिच्ने र भिडियो सुटिङको लागि उपयुक्त स्थल वन्दै गइरहेको छ ।
जंगलको भाइरल रोड धरान । धरान –१५ को वाँझगरा सामुदायिक वन भित्र पर्ने सडक नै सेल्फी खिच्ने र भिडियो सुटिङको लागि उपयुक्त स्थल वन्दै ...
24/01/2022
प्रदेश १ सरकारले कोसीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सि सी क्यामेरा जडान गर्ने भएको छ ।
प्रदेशभरी सीसी क्यामेरा जडान गर्ने तयारी विराटनगर । प्रदेश १ सरकारले कोसीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सि सी क्यामेरा जडान गर्न....
24/01/2022
देश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ६७३ जनामा कोरोना संक्रमण विराटनगर, ९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४....
23/01/2022
स्काभेटर र बोलेरो दुर्घटना ,३ जनाको मृत्यु,३ जना घाईते ओखलढुंगा, २०७८ माघ ९ गते ।ओखलढुङगा सिद्धिचरण नगरपालिका ३ असिने स्थितमा बोलेरोलाई स्काभेटरले झारेको ढुंगाले किच.....
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Morang