Citizen Life Insurance - Biratchowk Branch
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Citizen Life Insurance - Biratchowk Branch, Insurance Company, Belbari Morang, Morang.
28/06/2023
बीमाको महत्व र यसका लाभहरू जनमानसलाई बुझाउन लक्षित बीमा जागरण दिवसको शुभकामना व्यक्त गर्दछौं । यस दिवसको शुभ अवसरमा सम्पूर्ण नेपालीहरूलाई भविष्यमा आइपर्ने आर्थिक जोखिमबाट बच्न आजै बीमा गर्न सुझाव दिन चाहन्छौं ।
01/10/2022
घटस्थापनाबाट शुरुवात भएको दशैं नवरात्रको सातौँ दिन अर्थात् फूलपातीको दिनबाट अझ विशेष बन्दै जान्छ I आजको दिनबाट सबैतिर छुट्टी शुरु भएसँगै दशैंको रौनकपनि बढ्दै जानेछ I
सबैलाई फूलपातीको शुभकामना I
19/09/2022
आइपिओ निष्काशन नगरेका कम्पनीले मर्जर नगरी पूँजी जुटाउदै, १० जीवन बीमा कम्पनी मर्जरमा नजाने पक आइपिओ निष्काशन नगरेका कम्पनीले मर्जर नगरी पूँजी जुटाउदै, १० जीवन बीमा कम्पनी मर्जरमा नजाने पक्का इन्स्योरेन्स ख....
18/09/2022
नेपालीहरूको सपना साकार पार्दै संविधान जारी भएको दिन अर्थात् संविधान दिवसको सबैलाई शुभकामना ।
13/09/2022
बालबालिकाको सुरक्षित अनि सुनिश्चित भविष्यको लागि सिटिजन लाइफ इन्स्योरेन्स सदैव अग्रसर छ । सबैलाई बाल दिवसको शुभकामना ।
08/09/2022
वर्षा अनि सहकालका देवता भगवान् इन्द्रको कृपालाई उत्साह अनि उर्जाका साथ नेवा: समुदायले मनाउने इन्द्रजात्राको सबैलाई शुभकामना ।
07/09/2022
भोलीको दिन आर्थिक अवस्था कमजोर भएमा सन्तानले आफ्नो लक्ष्य कसरी पूरा गर्छन् भनेर पिर गर्नुभन्दा आमाबुवाले आजै सही निर्णय लिनु उचित हुन्छ । सिटिजन लाइफ इन्स्योरेन्समा आजै आफ्नो बालबालिकाको जीवन बीमा गरिदिनुहोस् र उनीहरूको भविष्यको बारेमा निर्धक्क हुनुहोस् ।
29/08/2022
सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।
26/08/2022
आफ्नो सन्तानलाई सही कर्म र सही बाटोमा हिड्न प्रेरित गर्ने सम्पूर्ण पिताहरूलाई सम्मान । यो दिन सबैको लागि विशेष हो I
18/08/2022
हातमा मुरली अनि सिरमा मयूरको प्वाँख लिएर सम्पूर्ण जगतको द्विविधा अनि पिडा नास गर्न यस धर्तीमा जन्म लिएका भगवान् श्री कृष्णको जन्माष्टमीको सबैलाई शुभकामना ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Morang
56600
Opening Hours
| Monday | 10:00 - 05:00 |
| Tuesday | 10:00 - 05:00 |
| Wednesday | 10:00 - 05:00 |
| Thursday | 10:00 - 05:00 |
| Friday | 10:00 - 05:00 |
| Saturday | 10:00 - 05:00 |
| Sunday | 10:00 - 05:00 |