Taufiq Khan
Strategic Advisor | Environmental Activist | Policy &
Governance Leader
06/04/2026
02/04/2026
शिक्षित युवा, समृद्ध देश: SEE परीक्षार्थीहरूलाई हार्दिक शुभकामना तथा उज्ज्वल भविष्यको कामना! 🙏
To the Future Architects of Our Nation: Wishing all SEE Candidates Great Success! 🙏
01/04/2026
"तौफिक खानको Whatsapp नम्बर (९८१२९८१११०) ह्याक भएको जानकारी गराउँदछौँ। उक्त नम्बरबाट कुनै पनि सन्देश वा कल आएमा कृपया प्रतिक्रिया नदिनुहोला र कुनै पनि शंकास्पद लिंकमा क्लिक नगर्नुहोला। सुरक्षा सजकताका लागि यो सूचना जारी गरिएको छ। धन्यवाद।"
27/03/2026
परिवर्तन सम्भव छ भन्ने दृष्टान्त स्थापित गर्दै देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकोमा प्रधानमन्त्री बलेन्द्र शाहज्यूलाई हार्दिक बधाई।
युवा जोश र तार्किक सोचले भरिएको तपाईँको नेतृत्वले नेपालको राजनीतिक इतिहासमा एउटा स्वर्णिम अध्याय थप्नेछ भन्ने आशा राख्दछौँ। तपाईँको कार्यकालमा सुशासन र न्यायको महसुस प्रत्येक नेपालीको घरदैलोमा पुगोस्।
हामी माननीय प्रधानमन्त्रीको प्रतिष्ठित पदमा तपाईंको ऐतिहासिक र प्रभावशाली कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। यो देश र राष्ट्रिय स्वतन्त्र पार्टी सधैं तपाईंको साथमा छ।
27/03/2026
राम नवमीको हार्दिक मंगलमय शुभकामना! 🙏🏼🙏🏼
मर्यादा पुरुषोत्तम श्रीरामको आदर्श, सत्यनिष्ठा, कर्तव्यपरायणता र न्यायप्रतिको प्रतिबद्धताले हामी सबैलाई सदैव प्रेरणा दिइरहोस्। यस पावन अवसरले सम्पूर्ण नेपालीहरूबीच एकता, सहिष्णुता र आपसी सद्भाव अझ सुदृढ होस्। देशको समृद्धि, शान्ति र स्थायित्वका लागि हामी सबैलाई आफ्नो कर्तव्यप्रति अझ जिम्मेवार बन्न प्रेरणा मिलोस्।🙏🏼
26/03/2026
चैते दशैंको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 🙏🏼
21/03/2026
सबैमा ईद-उल-फितरको हार्दिक शुभकामना! यो पर्वले हाम्रो समाजमा आपसी प्रेम, सहिष्णुता र राष्ट्रिय एकताको भावना अझ बलियो बनाओस्। ईद मुबारक!
18/03/2026
दुई दिने रास्वपा अभिमुखीकरण कार्यक्रम निकै राम्रोसँग सम्पन्न भयो। यो अनुभवले जिम्मेवारीको थप बोध गराएको छ। संसद्मा पुगेर जनताको आवाज उठाउन र देशमा सुशासन कायम गर्न हामी सधैँ तत्पर रहनेछौँ। असल र समृद्ध नेपाल बनाउने हाम्रो यो साझा यात्रामा यहाँहरूको साथ र विश्वासको अपेक्षा गर्दछु। 🔔🔔🇳🇵🙏🏼🙏🏼
18/03/2026
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू
15/03/2026
निर्वाचन कानुन अनुसार निर्वाचन खर्च सार्वजनिक गरेको छु ।🙏🏼
12/03/2026
🙏🏼🙏🏼
Click here to claim your Sponsored Listing.
Website
Address
Lumbini